१९औं एसियाड क्रिकेटमा नेपालको असली परीक्षा भारतसँग

१५ असोज, हान्झाउ । चीनको हान्झाउमा जारी १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेटमा नेपालले मंगलबार भारतसँग क्वाटरफाइनल खेल्दैछ । यसअघि समूह चरणमा मंगोलिया र माल्दिभ्स जस्ता तुलनात्मक रुपमा कमजोर टिमलाई हराएर क्वाटरफाइनल पुगेको नेपालको असली परीक्षण भारतविरुद्धको खेलमा हुनेछ । सोमबार भएको क्वाटरफाइनल ड्र अनुसार नेपालले भारत प्रतिद्वन्दी पाएको हो । भारतसहित किस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान सिधै क्वाटरफाइनल पुगेका […]

सम्बन्धित सामग्री

महिला भलिबलमा नेपाल हङकङसँग पनि पराजित

१९ असोज, हान्झाउ । १९औं एसियाड अन्तर्गत महिला भलिबलमा नेपाल हङकङसँग पराजित भएको छ । नवौं देखि १२औं स्थानसम्मको लागि भएको क्लासिफिकेसन म्याचमा नेपाल हङकङसँग ३-० ले पराजित भएको हो । हान्झाउ नर्मल युनिभर्सिटी जिम्नयासियममा भएको खेलमा हङकङले नेपाललाई २५-२२, २५-१६, २५-१८ ले पराजित भए । पहिलो पटक एसियाड खेलिरहेको नेपालको यो चौथो हार हो । समूह चरणमा […]

ब्रेकिङ डान्सर दीपक एसियाडमा पहिलो चरणबाटै बाहिरिए

१९ असोज, हान्झाउ । चीनको हान्झाउमा जारी १९औं एसियाड अन्तर्गत डान्स स्पोर्ट्सको ब्रेकिङ विधामा नेपालका दीपक लामा पहिलो चरणबाटै बाहिरिएका छन् । पुरुषतर्फ शुक्रबार भएको प्रि सेलेक्समा प्रतिस्पर्धा गरेका उनी पहिलो चरणबाट अघि बढ्न सकेनन् । प्रिसेलेक्सनमा कुल २५ खेलाडीले प्रतिस्पर्धा गरेकोमा दीपक २३औं स्थानमा रहे । दीपकले ताजिकिस्तानका दुई खेलाडीलाई मात्र पछि पारे । प्रिसेलेक्सनबाट शीर्ष […]

एसियाडको ह्यान्डबलमा नेपालको लगातार तेस्रो हार

१२ असोज, हान्झाउ । १९औं एसियाड अन्तर्गत महिला ह्यान्डबलमा नेपाली टोली लगातार तेस्रो खेलमा पराजित भएको छ । जेजियान नर्मल युनिभर्सिटी जिओशान जिम्न्यासियममा शुक्रबार भएको समूहको तेस्रो खेलमा नेपाल हङकङ सँग २७-१८ ले पराजित भएको हो । अघिल्लो दुई खेलको तुलनामा नेपालले सुधारिएको प्रदर्शन गरेपनि हारको शृखंला भने रोकिएन । यसअघि नेपाल पहिलो खेलमा चीनसँग ५७-१० […]

१९औं एसियाडको  थ्री बाई थ्री महिला बास्केटबलमा नेपाल सबै खेलमा पराजित

१२ असोज, हान्झाउ । चीनको हान्झाउमा जारी १९औं एसियाड अन्तर्गत थ्री बाई थ्री महिला बास्केटबलमा नेपाल सबै खेलमा पराजित भएको छ । दोस्रो पटक एसियाडमा थ्री बाई थ्री बास्केटबल खेलेको महिला टोलीले यस पटक खेल जित्ने लक्ष्य बनाए पनि कुनै पनि खेल जित्न सकेन । देकिङ जिओग्राफिम इन्फरमेसन पार्क बास्केटबल कोर्टमा शुक्रबार भएको समूह बी को […]

जुडो मिक्स टिममा पनि नेपालको पदक सम्भावना समाप्त

१० असोज, हान्झाउ । १९औं एसियाड अन्तर्गत जुडोको मिक्स टिम इभेन्टमा पनि नेपाल पराजित भएको छ । जिओसान लिन्पु जिम्नयासियममा बुधबार भएको मिक्स टिम क्वार्टरफाइनलमा नेपाल जापानसँग ४-० ले पराजित भएको छ । टिम इभेन्टमा प्रतिस्पर्धा गरेका नेपालका जंगबहादुर सारु जापानका गोकी ताजिमासँग पराजित भए । यस्तै आकृति जोशी रुरी ताकाहासीसँग, रन्जेश गोले ह्योगा ओतासँग […]

पुरुष भलबिलमा इरानले गर्‍यो स्वर्णमा ह्याट्रिक

१० असोज< हान्झाउ । इरानले एसियन गेम्समा पुरुष भलिबलमा लगातार तेस्रो पटक स्वर्ण जित्दै ह्याट्रिक गरेको छ । चीनको हान्झाउमा भइरहेको १९औं एसियाड अन्तर्गत मंगलबार राति भएको पुरुष भलिबलको फाइनलमा इरानले आयोजक चीनलाई ३-१ को सेटमा भएर स्वर्ण जितेको हो । सायदमोहम्मद मोउसाभिराघीको कप्तानीमा रहेको इरानले यसअघि २०१४ को इन्चोन एसियाड र २०१८ को जाकार्ता […]

पौडीमा अनुसिया तण्डुकार हिटबाटै बाहिर

९ असोज, हान्झाउ । चीनको हान्झाउमा जारी १९औं एसियाड अन्तर्गत मंगलबार भएको पौडीको महिला सय मिटर फ्रिस्टाइलतर्फ नेपालकी अनुसिया तण्डुकार हिट चरणबाटै बाहिरिएकी छन् । हाङझाउ स्पोर्ट्स सेन्टरस्थित पौडी पोखरीमा भएको प्रतिस्पर्धामा तण्डुकार आफ्नो हिटमा तेस्रो भएकी थिइन् । हिट १ मा प्रतिस्पर्धा गरेकी अनुसियाले निर्धारित दूरी एक मिनेट ०३.१७ सेकेण्डमा पूरा गरे पनि अगाडि बढ्न […]

१९औं एसियाड : मार्सल आर्ट्समा नेपालको निराशा

१९औं एसियाड अन्तर्गत पदकको आशा गरिएको तेक्वान्दो खेलमा नेपाली खेलाडीको प्रदर्शन सन्तोषजनक छैन । तेक्वान्दोमा सोमबारसम्म चार खेलाडीले प्रतिस्पर्धा गर्दा कुनै पनि खेलाडी प्रिक्वार्टरफाइनलबाट अगाडि बढ्न सक्नुभएन ।

महिला फुटबल एसियाड खेल्न प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – १९औं एसियाड अर्थात् एसियाली खेलकुदमा सहभागी हुने २२ सदस्यीय नेपाली महिला फुटबल टोली चीनतर्फ प्रस्थान गरेको छ । चीनको हाङझावमा हुने एसियाली खेलकुदको १९औ संस्करणमा नेपाली महिला टोलीले पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो । नेपाली टोलीको प्रशिक्षकमा बालगोपाल महर्जन रहेका छन् । निकै विवाद पश्चात उनी प्रशिक्षकको भूमिकामा आएका थिए […] The post महिला फुटबल एसियाड खेल्न प्रस्थान first appeared on हाम्रो खेलकुद.

१९औं एसियाड अनिश्चितकाल लागि स्थगित

कोभिड–१९ संक्रमण महामारीका कारण चीनको हान्झाओमा सेप्टेम्बरका लागि तय १९औं एसियाली खेलकुद अनिश्चितकालका लागि स्थगित भएको छ।...