दाङ– लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशलाई समृद्ध बनाउको लागि अधिकतम प्रयास गरेको बताएका छन्। प्रदेशको लागि करिब चार वर्ष उपलब्धिको वर्ष भएको बताए। लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा राप्ती उपत्यका देउखुरीमा आयोजना गरिएको मुल समारोहलाई सम्बोधन गर्दै उनले आगामी वर्ष सरकारका लागि थप उपलब्धिको वर्ष हुने दावी गरे। ‘लुम्बिनी प्रदेशवासीको लागि चार […]