रुपन्देही । रुपन्देहीमा बुटवलमा चार वर्षदेखि अस्थायी मुकामबाट काम गरिरहेको लुम्बिनी प्रदेश सरकारले दाङको देउखुरीस्थित स्थायी राजधानीमा चौथो स्थापना दिवस मनाएको छ । कार्यक्रममा मुख्मन्त्री कुलप्रसाद केसीले समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश निर्माणको संकल्प पूरागर्न प्रतिवद्ध रहेको जनाएका छन् । ‘सबैको दृढ प्रतिबद्धता, इमान्दार प्रयास र मेहनतको आवश्यकता छ । प्रदेश स्थापना दिवसले हामीलाई यो लक्ष्य […]