अझै पूरा भएन विद्युत् सेवाको लक्ष्य

गण्डकी । विसं २०७४ मा गठित गण्डकी प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले दुई वर्षभित्रमा प्रदेशका सबै घरमा विद्युत् सेवा पुर्‍याउने निर्णय गरेको थियो । घोषणा भएको सात वर्ष बितिसक्दा पनि प्रदेश सरकारको उक्त लक्ष्य पूरा हुन सकेको छैन । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति, कार्यक्रम तथा बजेटमा पनि ‘उज्यालो गण्डकी’ घोषणा गरिएको […]

सम्बन्धित सामग्री

आधा पनि पूरा भएन आर्थिक वृद्धिको लक्ष्य

मुलुकमा पछिल्लो राजनीतिक परिवर्तनपछि उच्च आर्थिक वृद्धिको लक्ष्यसहित सरकारले १५औं पञ्चवर्षीय योजना तयार गरे पनि उपलब्धि भने निकै कमजोर देखिएको छ।...

इरानलाई स्तब्ध पार्दै अमेरिका अन्तिम १६ मा

कतारमा जारी विश्वकप फुटबलमा अन्तिम १६ मा पुग्ने इरानको लक्ष्य पूरा भएन । मंगलबार राति भएको खेलमा बराबरी गरृ मात्र्र पुग्ने इरानले अमेरिकालाई अन्तिम समयमा रोक्न नसक्दा समुह चरणबाटै बाहिरिन पुग्यो । उता जित निकाल्नै पर्ने दवावमा रहेको अमेरिकाका लागि क्रिष्टियन पुलिसिचको गोलको मद्दतले इरानमाथि निर्णायक जित निकाल्दै विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ । …

पूरा भएन नेपालगन्ज भन्सारको लक्ष्य

नेपालगन्ज भन्सार कार्यालय गत आर्थिक वर्ष २०७८/०७९ मा लक्ष्य अनुसार राजस्व संकलन गर्न असफल भएको छ ।अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा उत्साहजनक रुपमा असुली गरेको कार्यालयले गत आर्थिक वर्षमा भने लक्ष्यको ८८.५ प्रतिशत मात्रै असुली गरेको हो । पछिल्लो १० वर्षमा कार्यालय दोस्रोपटक लक्ष्य पूरा गर्न असफल भएको छ ।कार्यालयका भन्सार अधिकृत नवकुल शर्माका अनुसार […]

गोरखामा कोरोना खोप लक्ष्य अनुसार पूरा भएन

गोरखामा कोभिड १९ विरुद्धको खोप लगाउने अभियान चलिरहेको छ। स्थानीय तहले खोप नलगाउनेहरुको खोजी गर्दै खोप लगाउन अनुरोध गरिरहेका छन्। तर पनि लक्ष्य अनुसार कोडिभ १९ विरुद्धको खोप पूरा भएको छैन।...

६ महिनामा १० प्रतिशत पुँजीगत बजेट खर्च, महामारीले थपियो चुनौती

२७ पुस, काठमाडौं । अर्थ मन्त्रालयको नेतृत्व सम्हालेपछि मन्त्री जनार्दन शर्माले हरेक महिना १० प्रतिशत पुँजीगत खर्च गर्ने लक्ष्य राखेका थिए । मंसिर मसान्तसम्म यो लक्ष्य पूरा भएन । त्यसपछि उनले बजेट खर्च गर्ने निकायलाई पुस मशान्तसम्म आफूले पाएको बजेटको कम्तीमा ३० प्रतिशत खर्च गर्न आग्रह गरे । तर, पुस मशान्तमा समेत लक्ष्य पूरा नहुने […]

सहरी विकासका अधिकांश कार्यक्रमको मंसिरसम्म तोकिएको लक्ष्य पूरा भएन

सहरी विकास मन्त्रालयको पाँच महिनाको पुँजीगत खर्च १० प्रतिशतमा सीमित सहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालित अधिकांश कार्यक्रमको लक्ष्य हासिल नभएको तथ्यांकले देखाएको छ । मन्त्रालयले संघीय संसद् भवन निर्माण कार्य मंसिरसम्म ६० प्रतिशत...

चार महिनामा २० प्रतिशत पुँजीगत खर्च गरिसक्ने लक्ष्य, तर ५ प्रतिशत पनि भएन

मासिक १० प्रतिशत पुँजीगत खर्च गर्ने अर्थमन्त्रीको घोषणा र सरकारी मापदण्ड पूरा भएन, पहिलो त्रैमासको लक्ष्य भेटिएन गत वर्षभन्दा झन् घट्यो पुँजीगत खर्च : गत आवको पहिलो त्रैमासमा सरकारले ४.२६ प्रतिशत पुँजीगत...

दोस्रो हाफमा तालमेल अभाव हुँदा लक्ष्य पूरा भएन : कप्तान चेम्जोङ

नेपाली फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले फाइनल खेलको दोस्रो हाफमा तालमेल अभाव हुँदा गोल खान पुगेसँगै लक्ष्य पूरा हुन नसकेको बताएका छन् । माल्दिभ्समा सम्पन्न १३ औं संस्करणको साफ च्याम्पियनसिप प्रतियोगितामा सहभागी भएर विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अहिले टोलीमा युवा जोस भएकाले आगामी दिनमा यो टोलीले नेपाली फुटबलमा अझै राम्रो नतिजा निकाल्नेमा आफू विश्वस्त रहेको बताएका हुन् । शनिबार मालेमा भएको फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित हुँदा उपविजेतामा चित्त बु

सडक र पुलसम्बन्धी वार्षिक लक्ष्य पूरा भएन

- ७०७ किलोमिटर सडक कालोपत्रे गर्ने भनिए पनि ४८३ किलोमिटर मात्रै कालोपत्रे भयो  - तीन सय पुल निर्माण पूरा गर्नेभनिएकोमा एक सय ९२ पुल मात्र निर्माण सम्पन्न सरकार गत आर्थिक वर्ष ०७७/७८...

पूरा भएन डिसेम्बरमा दुई करोड मानिसलाई कोरोना खोप दिने अमेरिकाको लक्ष्य

१७ पुस, काठमाडौं । अमेरिकामा डिसेम्बर महिना सकिँदासम्म २८ लाख मानिसहरुले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । अमेरिकाले डिसेम्बर महिनामा दुई करोड मानिलाई कोरोना खोप लगाउने लक्ष्य राखेको थियो । अमेरिकाको अन्य क्षेत्रका साथै नर्सिङ होममा पनि कोरोना खोप कार्यक्रम निकै सुस्त गतिमा अघि बढिरहेको पाइएको छ । जबकी फ्रन्टलाइनमा काम गर्ने मानिसमा […]