किभ : युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देश छाड्न अस्वीकार गर्दै आफ्ना देशवासीलाई दृढ रहन आग्रह गरेका छन्। जेलेन्स्कीले यस्तो महत्त्वपूर्ण लडाइँका वेला आफूले देश नछाड्ने स्पष्ट पारेका हुन्।जेलेन्स्कीलाई अमेरिकी सरकारले राजधानी किभ छोडी सुरक्षित स्थलतर्फ पलायन हुन आग्रह गरेको थियो। जेलेन्स्कीले यो अस्वीकार गरेका छन्।युक्रेनी राष्ट्रपतिले भने, 'यहाँ युद्ध भइरहेको छ। मलाई गोला बारुद चाहियो, यात्रा होइन।'उनले रूससँगको युद्धमा पश्चिमा शक्तिले सहयोग नगरेको आरोप लगाउँदै आएका