काठमाडौं : खुला शिक्षा प्रणालीद्वारा विभिन्न विषयमा उच्चस्तरीय अध्ययन गराउने उद्देश्यले खुलेको खुला विश्वविद्यालय यतिखेर राजनीतीकरणले लथालिंग बनेको छ। दलीय भागबन्डा नमिल्दा एक वर्षभन्दा लामो समयदेखि विश्वविद्यालय डीनविहीन बनेको छ।सरकारले ‘नेपाल खुला विश्वविद्यालय ऐन, २०७३’ पारित गरेसँगै विश्वविद्यालय विधिवत् रूपमा स्थापना भएको थियो। विश्वविद्यालयले शैक्षिक कार्यक्रम २०७४ जेठ ३० देखि सञ्चालन गरेको थियो।विश्वविद्यालयका पदाधिकारीहरूमा कुलपति, उपकुलपति, कुलसचिव, डीन, निर्देशक र तोकि
२९ मंसिर, काठमाडौं । नेपाल खुला विश्वविद्यालयमा करिब एक वर्षदेखि डीन नियुक्त हुन सकेका छैनन् । दलीय भागबन्डाको कारण विश्वविद्यालयले डीन पाउन नसकेको हो । देशको कुनै पनि स्थानमा कुनै पेसा-व्यवसाय गर्दै उच्च शिक्षा हासिल गर्न चाहनेका लागि २०७३ सालमा स्थापित विश्वविद्यालयलाई दलीय राजनीतिले लथालिंग बनाएको छ । खुला विश्वविद्यालयको दुई वटा संकाय १५ महिना […]
२० असार, काठमाडौं । परम्परागत शैक्षिक प्रणालीबाट उच्च शिक्षा लिन कठिन हुनेलाई त्यस्तो अवसर दिलाउन २०७३ सालमा स्थापित नेपाल खुला विश्वविद्यालय (एनओयू)अस्तव्यस्त बनेको छ । अन्य विश्वविद्यालयमा झैं दलीय भागबन्डाबाट पदाधिकारी नियुक्त हुने एनओयूलाई डीनलगायत पदाधिकारी विहीनताले लथालिंग बनाएको छ । विश्वविद्यालयमा प्राज्ञिक परिषद नभएको पनि ६ महिना भइसक्यो । २०७८ जेठमा उपकुलपति प्रा.डा.लेखनाथ शर्मा […]
काठमाडौं : खुला शिक्षा प्रणालीद्वारा विभिन्न विषयमा उच्चस्तरीय अध्ययन गराउन खुलेको हो खुला विश्वविद्यालय। सरकारले ‘नेपाल खुला विश्वविद्यालय ऐन, २०७३’ पारित गरेसँगै विश्वविद्यालय विधिवत रुपमा स्थापना भएको थियो।विश्वविद्यालयले शैक्षिक कार्यक्रम भने २०७४ जेठ ३० देखि सञ्चालन गरेको थियो। ऐनको दफा (३) को उपदफा (१) मा उल्लेख छ, ‘खुला शिक्षा प्रणालीद्वारा विभिन्न विषयमा उच्चस्तरीय अध्ययन, अध्यापन तथा अनुसन्धान गर्ने‚ गराउने काम समेतको लागि नेपाल खुला विश्वविद्यालय स्थापना गरिएको
काठमाडौं : कतिपय व्यक्ति उच्च शिक्षा हासिल गर्ने चाहना हुँदाहुँदै पनि कहिले जागिर त कहिले पारिवारिक समस्याका कारण वञ्चित हुन्छन्। कसैको पढ्ने वातावरण नमिल्दा मेलापातमै दैनिकी बितिरहेको छ। तर, यी बाध्यताबीच पनि उच्च शिक्षा अध्यापन गराउने विश्वविद्यालय पनि राजधानीमा छ। त्यो हो–नेपाल खुला विश्वविद्यालय।यो विश्वविद्यालय सञ्चालन भएको ४ वर्ष पूरा भएको छ। सरकारले ‘नेपाल खुला विश्वविद्यालय ऐन, २०७३’ पारित गरेसँगै विश्वविद्यालय विधिवत रुपमा स्थापना भएको हो। विश्वविद्यालयले शैक
नेपाल खुला विश्वविद्यालय ८ महिनादेखि निमित्त उपकूलपतिका भरमा चलेको छ ।
यति धेरै समयसम्म पूर्ण जिम्मेवारीसहितको मूल नेतृत्व नहुँदा विश्वविद्यालयको शैक्षिक, प्रशासनिक तथा आर्थिक गतिविधि प्रभावित भएका छन् ।
विश्वविद्यालयका तत्कालीन उपकूलपति प्रा.डा. लेखनाथ शर्माको ४ वर्षे कार्यकाल गत जेठ १८ गते सकिएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असारदेखि विज्ञान संकायका डिन प्रा.डा. इन्द्रबहादुर कार्कीलाई निमित्त उपकूलपतिको जिम्मेवारी दिएको छ । उनको डिनको पदावधि पनि माघ २ गते सकिँदैछ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री ए...
१७ कात्तिक, काठमाडौं । नेपाल खुला विश्वविद्यालय करिब पाँच महिनादेखि पदाधिकारीबिहीन बनेको छ । तत्कालीन उपकुलपति प्रा.डा.लेखनाथ शर्माको कार्यकाल गत जेठ १७ गते र तत्कालीन रजिस्ट्रार सहप्रध्यापक कमल ढकालको कार्यकाल गत जेठ २० गते पूरा भएपछि पदाधिकारी बिहीन बनेको हो। पदाधिकारीविहीन हुँदा विश्वविद्यालयको दैनिक कार्यसम्पादनमा असर परेको निमित्त उपकुलपति प्रा.डा इन्द्रबहादुर कार्कीले बताए । विज्ञान, […]
काठमाडौँ– नेपाल खुला विश्वविद्यालय करिब पाँच महिनादेखि पदाधिकारीविहीन रहेको छ । तत्कालीन उपकुलपति प्राडा लेखनाथ शर्माको चार वर्षको कार्यकाल गत जेठ १७ गते पूरा भएपछि विश्वविद्यालयमा उपकुलपति छैनन् । विज्ञान, स्वास्थ्य तथा प्रविधि संकायका डीन प्राडा इन्द्रबहादुर कार्की निमित्त उपकुलपतिको जिम्मेवारीमा छन् । कुलसचिव (रजिस्ट्रार) पद पनि रिक्त छ । तत्कालीन रजिस्ट्रार सहप्रध्यापक कमल ढकालको […]
काठमाडौँ । नेपाल खुला विश्वविद्यालय सेवा आयोगले स्थायी सेवामा पदपूर्ति गर्न प्राध्यापकदेखि कर्मचारीसम्म विभिन्न पदका लागि दरखास्त माग गरेको छ। आज एक सूचना जारी गर्दै खुला विश्वविद्यालय कार्यकारी परिषदको वैशाख २४ को निर्णयअनुसार आन्तरिक र खुला प्रतियोगितामार्फत् प्राध्यापकदेखि कर्मचारीसम्म माग गरेको छ। आन्तरिक शिक्षण सेवातर्फ प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक पदमा गरी कूल २२ जनाको माग […]