फुटबल विवाद : १४ जनाकै बयान पूरा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङबीच भएको विवादको छानविनका लागि गठिन समितिले सबैसँग बयान लिएको छ । समितिले अन्तिम दिन ६ जनाको बयान लिएपछि १४ जना सँगको बयानको प्रक्रिया समाप्त भएको जनाएको छ । समितिले अन्तिम दिन वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ, दुई संचारकर्मी, कप्तान किरण […]

सम्बन्धित सामग्री

फुटबल विवाद – छानविन समितिले प्रतिवेदन बुझायो

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र राष्ट्रिय टोलीका १० खेलाडीबीचको विवादबारे छानविन गर्न गठित ३ सदस्यीय समितिले बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) लाई प्रतिवेदन बुझाएको छ । सेनाका पूर्व उपरथी समेत रहेको पूर्व राष्ट्रिय खेलाडी भिक्टर राणाको संयोजकत्वमा रहेको समितिमा पूर्व खेलाडी विदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय […]

फुटबल विवाद : छानविन समितिले आज प्रतिवेदन बुझाउने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र राष्ट्रिय टोलीका खेलाडीबीचको विवादबारे तथ्य खोज्न गठन गरिएको समितिले बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) लाई प्रतिवेदन बुझाउने भएको छ । एन्फाको गत आइतबार बसेको आकस्मिक कार्यसमिति बैठकले भूतपूर्व राष्ट्रिय खेलाडी भिक्टर रानाको संयोजकत्वमा पूर्व खेलाडी विदुर विष्ट र नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय […]

फुटबल विवाद : दुई सातामा बल्ल बन्यो कार्यदल, कस्तो होला छानबिन ?

२५ वैशाख, काठमाडौं । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले १० खेलाडीलाई बन्द प्रशिक्षण छाड्न बाध्य बनाएपछि नेपाली फुटबलमा देखिएको घटनाक्रमले करिब दुई साता छुन लाग्दा अखिल नेपाल फुटबल संघ एन्फाले बल्ल यस विषयमा छानबिन गर्न कार्यदल गठन गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आइतबार बसेको कार्यसमिति बैठकले नेपाली सेनाका पूर्व रथी भिक्टर शमसेर […]

आहा रारा गोल्डकप – एपिएफ सातौं च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– लगातार २१ वर्षसम्म गोल्डकप आयोजना गरेर पोखराको सहारा क्लबले अलग इतिहास बनाइसकेको छ। केन्द्रमा फुटबल विवाद होस्, देशमा द्वन्द्वकाल होस्, पोखरा रंगशालाको निर्माण कार्य होस् वा पछिल्लो दुई संस्करण कोरोना प्रभाव, कुनै संस्करण गोल्ड कप रोकिएन । त्यसले पनि सहाराको अलग पहिचान बनाइसकेको छ । २०५८ सालमा क्याराभान गोल्डकपका नामबाट सुरु भएको […]

फुटबल विवाद : मुख्य प्रशिक्षक अलमुताइरीलाई सचेत गराउन समितिको सिफारिस

काठमाडौं । फुटबल विवादबारे राष्ट्रिय खेलकूद परिषद् ९राखेप०ले बनाएको छानविन समितिले नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई सचेत गराउन सिफारिस गरेको छ । समितिले राखेपका सदस्य सचिव रमेशकुमार सिलवाललाई आज आफ्नो प्रतिवेदन बुझाएको हो । समितिले फुटबलमा विवाद सिर्जना हुने कुनै पनि गतिविधि नगर्न अलमुताइरीलाई सचेत गराउन उक्त प्रतिवेदनमा सिफारिस गरेको हो । […]

फुटबल विवाद – छानविन समितिले प्रतिवेदन बुझायो

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र पुरुष राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीच विवादको छानविनका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले बनाएको छानविन समितिले बुधबार प्रतिवेदन बुझाएको छ । राखेपका सदस्य सचिव रमेश सिलवाललाई समितिका संयोजक पुरेन्द्र विक्रम लाखेले एक कार्यक्रममार्फत प्रतिवेदन बुझाएका हुन् । ७ […]

फुटबल विवाद : छानविन समितिले आज प्रतिवेदन बुझाउँदै

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र पुरुष राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीच विवादको छानविनका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले बनाएको छानविन समितिले आज प्रतिवेदन बुझाउने भएको छ । समितिकी सदस्य सुवर्ण श्रेष्ठले छानविन प्रक्रिया पूरा भएको र टोलीले आज राखेप सदस्य सचिव रमेशकुमार सिलवाललाई […]

एन्फा–मुताइरी विवाद समाधान गर्न अझै ५ दिन प्रयास गरिने

इलाम : फुटबल विवाद छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा गठित समितिले सहमतिको थप पहल गर्ने भएको छ।प्रतिवेदन सार्वजनिक गर्नुअघि राखेप सदस्यसचिव रमेशकुमार सिलवालले विवाद लम्ब्याउन नहुने र सहमतिको प्रयास जारी राख्न सुझाव दिएपछि समितिले प्रतिवेदन बुझाउन र सार्वजनिक गर्न थप समय लिने भएको हो।छानबिन समितिले आगामी बुधबारसम्म दुवै पक्षलाई मिलाउन कोसिस गर्ने छ र सहमति हुन नसके प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको छ।राखेप सदस्य पुरेन्द्र विक्रम लाखेको नेतृत्वमा गठित छानबिन समितिलाई प्र

फुटबल विवाद : छानविन समितिले आउँदो बुधबार प्रतिवेदन बुझाउने

४ भदौ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ र नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीबीचको विवाद प्रकरणमा छानविन गर्न गठिन समितिले आउने बुधबार मात्रै प्रतिवेदन बुझाउने भएको छ । समितिले बिहीबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश कुमार सिलवाललाई प्रतिवेदन बुझाउने तयारी गरेपनि रिपोर्टकै केही प्रक्रिया बाँकी […]

फुटबल विवाद : समितिले अध्यक्षसहित दर्जनको बयान लिने

काठमाडौं (हाम्रो खेलकुद) –अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीचको पछिल्लो विवाद समाधानतर्फ अघि बढेको भनिएपनि राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट गठित छानबिन समितिले आफ्नो काम सुरु गरेको छ । छानबिन समितिले नेम्बाङ, अलमुताइरी, एन्फा अध्यक्ष कर्मा छिरिङसहित झण्डै १३ जनालाई बयानका लागि पत्र […]