एएफसी कपको प्रारम्भिक चरणमा मछिन्द्रले श्रीलंकन ब्लुस्टारसंग खेल्ने

३ माघ, काठमाडौं । नेपालको मछिन्द्र एफसीले एएफसी कप २०२२ को प्रारम्भिक चरणमा श्रीलंकन क्लब ब्लु स्टारसंग प्रतिस्पर्धा गर्ने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले सार्वजनिक गरेको खेल तालिका अनुसार समूह डी को छनोटको रुपमा रहेको प्रारम्भिक चरणमा दक्षिण एसियाका दुई टिम भिड्ने भएका हुन् । एएफसी कपको समूह चरणमा पुग्नका लागि मछिन्द्रले […]

सम्बन्धित सामग्री

एएफसी कप : नेपालको मछिन्द्र र भुटानको पारो एएफसीबीच खेल हुने

एसियाली फुटबल महासङ्घ (एएफसी) को आयोजनामा हुने एएफसी कप फुटबल प्रतियोगिताको प्रारम्भिक चरणमा नेपालको मछिन्द्र फुटबल क्लबले भुटानको पारो एफसी क्लबसँग खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भोलि साँझ हुने खेलमा दुवै टोली तयारी अवस्थामा रहेको सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । मछिन्द्र क्लबका प्रशिक्षक किशोर केसीले सबै प्रशिक्षण सकेर खेलका लागि आफ्नो टोली …

मच्छिन्द्रको एएफसी कप तयारी अन्तिम चरणमा

काठमाडौं (हाम्रो खेलकुद) – मच्छिन्द्र फुटबल क्लबले एएफसी कपको प्रारम्भिक छनोटका लागि मैदानभित्र सँगै मैदानबाहिरको तयारीलाई पनि अन्तिम चरणमा पुर्याएको छ । बुधबार क्लबले प्रतियोगिताको मेडिकल पार्टनरका लागि एभरेस्ट हस्पिटलसँग सम्झौता गरेको छ । क्लब प्रतिनिधि शिरिष श्रेष्ठ र एभरेस्ट हस्पिटलका रिह्याबिलिटेसन इन्चार्ज सुरज भुषालले सम्झौता गरेका थिए । भुषाल क्लबका फिजियो समेत रहँदै आएका […] The post मच्छिन्द्रको एएफसी कप तयारी अन्तिम चरणमा first appeared on Hamro Khelkud.

एएफसी कप क्वालिफायर्स अन्तर्गत प्रारम्भिक चरणका लागि मच्छिन्द्रको तयारी शुरू

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन क्लव मच्छिन्द्रले एएफसी कप क्वालिफायर्सअन्तर्गत प्रारम्भिक चरणको खेलका लागि तयारी शुरु गरेको छ । मच्छिन्द्रले नेपालको लिग च्याम्पियनको हैसियतमा एएफसी कप क्वालिफायर्सअन्तर्गत प्रारम्भिक चरणको खेलमा भुटानको लिग च्याम्पियन पारो एएफसीसँग खेल्दैछ । उक्त खेल दशरथ रंगशालामा आगामी साउन २३ गते शुरु हुँदैछ । सोही खेलका लागि मच्छिन्द्र फुटबल क्लवले […]

यू–२० को प्रारम्भिक चरणमा ४० खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू–२० टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले आसन्न साफ यू–२० च्याम्पियनसिप र एएफसी यू–२० एसियन कप छनोटको लागि प्रारम्भिक चरणमा ४० खेलाडीलाई छनोट गरेका छन् । झन्डै एक साता चलेको छनोटबाट प्रशिक्षक केसीले ४० खेलाडीलाई प्रारम्भिक चरणमा बन्द प्रशिक्षणमा बोलाएका हुन् । जसमा ६ गोलरक्षक, १३ डिफेन्डर, १४ मिडफिल्डर र ७ […]

एएफसी कपको प्रारम्भिक चरणबाटै बाहिरियो लिग च्याम्पियन मछिन्द्र

२२ चैत, काठमाडौं । नेपालको ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब एएफसी कप २०२२ को प्रारम्भिक चरणबाटै बाहिरिएको छ । समूह चरणमा स्थान बनाउने लक्ष्य राखेको मछिन्द्रले घरेलु मैदानमै श्रीलंकन सुपर लिग च्याम्पियन क्लब ब्लु स्टार स्पोर्टिङ क्लबसँग मंगलबार २-१ ले पराजित भयो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भ्रमणकारी टोलीलाई जित दिलाउन मोहमेद ईशान र […]

मछिन्द्र प्रारम्भिक छनोटबाटै बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकाको ब्लु स्टार एससीसँग घरेलु मैदानमा हार बेहोर्दै नेपालको लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब एएफसी कप छनोटको प्रारम्भिक चरणबाटै बाहिरिएको छ । सोमबार ब्लु स्टार एससीसँग घरेलु मैदानमा २–१ ले पराजित हुँदै मछिन्द्र पहिलो खेलबाट बाहिरिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा ब्लु स्टारको जितमा मोहमेद इसान र सेनाल […]

एएफसी कपको प्रत्यक्ष प्रसारणको लागि मछिन्द्र र एडप्याडबीच सम्झौता

८ चैत, काठमाडौं । एएफसी कप प्रारम्भिक छनोटअन्तर्गत श्रीलंकन क्लब ब्लु स्टारसँग हुने खेलका लागि शहीद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबले एडप्याडसँग प्रसारण सम्झौता गरेको छ । सोमबार मछिन्द्र र एडप्याडबीच एएफसी कपको प्रारम्भिक छनोट चरणअन्तर्गत श्रीलंकाको ब्लु स्टार क्लबसँग हुने खेलका लागि प्रसारण, मिडिया र वितरण अधिकारको लागि सम्झौता भएको हो […]

एएफसी कप : मछिन्द्रले चैत २२ मा श्रीलंकाली टोलीसँग दशरथ रंगशालामा खेल्ने

२७ माघ, काठमाडौं । नेपालको मछिन्द्र फुटबल क्लबले एएफसी कपको प्रारम्भिक चरणको खेल आगामी चैतमा घरेलु मैदानमा खेल्ने भएको छ । मछिन्द्रले एएफसी कपको पहिलो चरणको खेल आगामी अप्रिल ५ (चैत २२ गते) मा दशरथ रंगशालामा श्रीलंकाली टोली ब्लुस्टारसँग खेल्ने तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । यो खेल साँझ ५ […]

एएफसी यु–२३ छनोटको प्रारम्भिक टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – ताजिकिस्तानमा अर्काे महिना आयोजना हुने एएफसी यु–२३ एसियन कप छनोटका लागि मुख्य प्रशिक्षक बालगोपाल महर्जनले ४८ खेलाडी समेट्दै प्रारम्भिक टोली घोषणा गरेका छन् । एएफसी यु–२३ एसियन कप छनोट २५ देखि ३१ अक्टोबरमा हुँदैछ । प्रशिक्षक महर्जनले बोलाएको ४८ मध्ये ७ खेलाडी सिनियर टोलीमा रहेका खेलाडी छन् । ७ खेलाडी साफ च्याम्पियनसिपको लागि शुक्रबार कतारको दोहामा प्रशिक्षणमा […]

गोवामा आर्मीले आज बैंगलुरुसँग एएफसी छनोट खेल खेल्दै

काठमाडौं : त्रिभुवन आर्मी क्लबले आज  एएफसी कप २०२१ अन्तर्गत प्रारम्भिक छनोटको दोस्रो खेलमा  इन्डियन सुपर लिग (आइएसएल) क्लब बेंगलुरुसँग खेल्दै छ।सुनिल क्षेत्रीको कप्तानीमा रहेको बेंगलुरुले यसअघि नै एएफसी कप खेलिसकेको अनुभव छ।  यी दुई टोलीको खेल राति पौने आठ बजे गोवास्थित जीएमसी एथ्लेटिक स्टेडियम बाम्बोलिममा हुनेछ। उक्त खेलको विजेताले तेस्रो चरणको खेल बंगलादेशको अबहानी लिमिटेड र माल्दिभ्सको क्लब इगल्स बीचको विजेतासँग खेल्नेछ। आर्मीले दशरथ रंगशालमा अप्रिल ७ मा भएको पहिलो चर