पोखरामा गठवन्धनको निर्णय अवज्ञा, नेकपा एसलाई जिताउने निर्देशनपछि कांग्रेस कार्यालयमा ताला

नेपाली कांग्रेसका नेता/कार्यकर्ताले पोखरास्थित आफनै पार्टी जिल्ला कार्यसमितिको कार्यालयमा तालवन्दी गरेका छन् । पोखरा महानगरको मेयर कांग्रेसले नपाएको भन्दै उनीहरुले कार्यालयमा ताला लगाएका हुन। नेपाली कांग्रेस पोखरा महानगर कार्यसमितिले जिल्ला कार्यालयमा ताला ...

सम्बन्धित सामग्री

कास्कीमा गठबन्धन टुट्यो, पोखरामा केन्द्रकै निर्णय लागु हुने

पोखरा । कास्कीमा गठबन्धन नहुने भएको छ । आइतबार नेपाली कांग्रेस कास्कीले गठबन्धन नगरेर 'मित्रवत प्रतिस्पर्धा' गर्ने निर्णय गरेको जिल्ला सभापती किशोरदत्त बरालले जानकारी दिए । गठबन्धन नगर्ने निर्णय भएपछि कास्की कांग्रेस कार्यालयको ताला पाँच घण्टापछि खुलेको छ । कास्की कांग्रेसका पदाधिकारी तथा सदस्यलाई आइतबार दिउँसो २ बजेदेखि कांग्रेस कार्यकर्ताले कार्यालयमा नै थुनेका थिए । निर्णय नगरेसम्म...