यो वर्षको राजस्व ९५० अर्बभन्दा माथि नजाने

सरकारले चालु वर्षको बजेट बनाउँदा १४ खर्ब ३ अर्ब रुपैयाँ राजस्व असुली हुने अनुमान गरी त्यसअनुसार स्रोतको व्यवस्थापन र खर्चको विनियोजन गरेको थियो । गत पुससम्मको राजस्व असुलीको अवस्था हेरेर यसलाई १२ खर्ब ४४ अर्ब रुपैयाँमा झारियो । तर, यस वर्ष राजस्व ९ खर्ब ५० अर्ब रुपैयाँभन्दा माथि पुग्ने देखिँदैन । चालु आर्थिक वर्षका १० […]

सम्बन्धित सामग्री

पाकिस्तान पनि विश्वकप खेल्न भारत नजाने!

एजेन्सी – पाकिस्तान आइसिसी विश्वकप एकदिवसीय विश्वकप खेल्न भारत नजाने सम्भावना रहेको छ । आगमी अक्टोबर नोभेम्बरमा १० टोलीबीच भारतमा हुने विश्वकपमा दुई देशको आन्तरिक राजनीतिको कारण पाकिस्तान नजाने सम्भावना रहेकोछ । पाकिस्तानले विश्वकपका खेलहरु बंगलादेशमा खेल्ने सम्भावना छ । भारत एसिया कप खेल्न पाकिस्तान नजाने औपचारिक रुपमै जनाएको छ । एसिया कप आगमी सेप्टेम्बरमा […]

जसपा पनि तत्काल सरकारमा नजाने

जनता समाजवादी पार्टी (जसपा)ले तत्काल सरकारमा नजाने निर्णय गरेको छ ।  पार्टीले सरकारमा जाने या नजाने विषय राजनीतिक समितिको बैठकपछि मात्र टुंगो लगाउने जानकारी दिएको छ।पुस १८ र १९ गते बस्ने राजनीतिक समितिको बैठकले जसपा सरकारमा सहभागी हुने या नहुने विषय तय गर्ने बताइएको छ । त्यसवेलासम्म पार्टीको संसदीय दलको नेता चयनको प्रक्रिया पनि टुंगो लाग्ने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए।जसपाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेको छ। सरकारलाई समर्थन गरेकामध्

नागरिक उन्मुक्ति सरकारमा तत्काल नजाने

नागरिक उन्मुक्ति पार्टी सरकारमा तत्काल नजाने भएको छ । प्रधानमन्त्रीमा माओवादी अध्यक्ष पुष्पकम दाहाल प्रचण्डलाई समर्थन गरे पनि नागरिक उन्मुक्ति पार्टीले अहिले सरकारमा नजाने निर्णय लिएको हो ।  उसले सरकारमा सहभागी...

राप्रपा सरकारमा नजाने

काठमाडौं, ११ पुष । राप्रपा सरकारमा नजाने भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो दल सरकारमा सहभागी नहुने जानकारी दिए । राप्रपाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउनको लागि समर्थन दिएको छ । राप्रपाले प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन दिएसँगै सो दलको आलोचना भएको थियो । पार्टीभित्रको दबाबका कारण राप्रपा अध्यक्ष लिङ्देनले सरकारमा नजाने निर्णय […]

राप्रपा सरकारमा नजाने, समर्थन मात्र गर्ने

११ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा तत्काल सरकारमा नजाने भएको छ । सर्वदलीय बैठकका लागि संसद भवन नयाँ बानेश्वर पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरु सरकारमा नजाने बताएका हुन् । पत्रकारसित उनले भने, ‘राप्रपा अहिल्यै सरकारमा जाँदैन, समर्थन मात्र गर्छ ।’

भारत पाकिस्तान नजाने

एजेन्सी – विश्व क्रिकेटको पावर हाउस भारत अर्को वर्ष एसिया कप खेल्न पाकिस्तान नजाने भएको छ । २०२३ को एसिया कपको आयोजना अधिकार पाकिस्तानले पाएको छ । पाकिस्तानमा भारत नजाने भएपछि प्रतियोगिता हुनेमा प्रश्न उठेको छ । मुम्बईमा भएको बिसिसिआईको ९१ औं वार्षिक साधरण सभामा यस कुराले प्रवेश पाएको थियो । बिसिसिआईका सचिव तथा एसियन […]

चार पूर्व प्रधानन्यायाधीश महाभियोग सिफारिस समितिको बैठकमा नजाने

काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बयानका क्रममा नाम लिएका चार पूर्वप्रधानन्यायाधीशले महाभियोग सिफारिस समितिको बैठकमा नजाने निर्णय गरेका छन्। पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले पदीय मर्यादा र स्वतन्त्र न्यायपालिकाको अवधारणालाई आत्मसात् गर्दै बैठकमा नजाने निर्णय गरेका हुन्। 'हामीले आपसमा बसेर नजाने निर्णय गर्‍यौं, हामीले…

चार पूर्वप्रधान्यायाधीश महाअभियोग समितिको बैठकमा नजाने

काठमाडौं, ३० भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बयानका क्रममा नाम लिएका चार पूर्वप्रधानन्यायाधीशले महाभियोग सिफारिस समितिको बैठकमा नजाने निर्णय गरेका छन् । पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले पदीय मर्यादा र स्वतन्त्र न्यायपालिकाको अवधारणालाई आत्मसात् गर्दै बैठकमा नजाने निर्णय गरेका हुन्। “हामीले आपसमा बसेर नजाने निर्णय ग¥यौँ, हामीले दिनुपर्ने सुझाव […]

पूर्व प्रधानन्यायाधीशहरू पनि समितिमा बयान दिन नजाने

चोलेन्द्रले आरोप लगाएका पूर्व पूर्व प्रधानन्यायाधीशहरू पनि महाभियोग सिफारिस समितिमा नजाने भएका छन् । महाभियोग सिफारिस समितिले बुधबार पत्र काटेर पूर्व प्रधानन्यायाधीशहरूलाई बिहीबार समितिमा बयानका लागि बोलाएको थियो । यसअघि सर्वोच्च अदालतको पूर्ण बैठकले बुधबार नै महाभियोग सिफारिस समितिमा बयानका लागि नजाने निर्णय गरेका थिए । स्वतन्त्र न्यायपालिका र शक्ति पृथकीकरणको सिद्धान्त विपरित संसदीय समितिले बयानका लागि बोलाएपछि फुलकोर्टले समितिमा नजाने निर्णय गरेको थियो । त्यसलगत्तै पूर्व प्रधानन्याय

गगन थापा सानेपा नजाने

काँग्रेस महामन्त्रीमा विजयी भएका गगन थापा बिहीबार पार्टी कार्यालय सानेपामा नजाने भएका छन् । अर्का नेता विश्वप्रकाश शर्मा जित नजिक पुगेसँगै सानेपा गएपनि गगन भने सानेपा नजाने भएका हुन् । गगन सानेपामा नगएर राजधानीको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा दिउँसो ४ बजे पुग्नेछन् । त्यहाँ बधाई कार्यक्रम हुने बताइएको छ ।