काठमाडाैं । हामी कोभिड–१९ महामारीको सामना गरिरहेका छौँ । सर्वसाधारण नागरिकहरूको जनजीविका तथा समाजमा परेको प्रभाव वा विश्वव्यापी महामारीको प्रभाव अत्यन्त महत्त्वपूर्ण हो । यसै सन्दर्भमा नेपाल चिकित्सक संघले गत वर्ष नेपालमा महामारीको तयारीका विषयमा केन्द्रित रहेर पहिलो राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलनको आयोजना गरेको थियो । त्यसैको निरन्तरता स्वरूप यस वर्ष ‘महामारीपछिको चुनौती, उपलब्धी र […]