सत्र करोड बराबरको नेपाली सिमेन्ट निर्यात

काठमाडौँ, २६ फागुन । चालु आर्थिक वर्षको सात महिनामा नेपालले करिब रु १७ करोड बराबरको नेपाली सिमेन्ट निर्यात गरेको छ ।भन्सार विभागले सार्वजनिक गरेको गत साउनदेखि माघ मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालले रु १६ करोड ७० लाख ३३ हजार बराबरको सिमेन्ट र क्लिङ्कर निर्यात गरेको हो । सात महिनामा रु दश करोड ६३ लाख ७७ हजार बराबरको […]

सम्बन्धित सामग्री

सिमेन्ट निर्यातमा सुखद सुरुवात

गत वर्ष साउनमा ४९ लाखको मात्रै निर्यात भएको सिमेन्ट यो साउनमा साढे २३ करोड पुग्यो सरकारले निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान र विद्युत् महुसलमा समेत छुट दिने घोषणा गरेपछि नेपालबाट सिमेन्ट...

गत आवमा ७८ करोडको सिमेन्ट निर्यात

काठमाडौँ – गत आर्थिक वर्ष २०७९/८० मा नेपालबाट रु ७८ करोड बराबरको सिमेन्ट निर्यात भएको छ। भन्सार विभागका अनुसार गत आवमा तीन सिमेन्ट उद्योगले रु ७७ करोड ९३ लाख ६ हजार बराबरका १० लाख चार हजार २३ टन सिमेन्ट निर्यात भएको छ। विभागका अनुसार गत आवमा रु ३५ करोड ८९ लाख ५१ हजार बराबरको छ […]

नगद अनुदानले सिमेन्ट निर्यातमा थपियो उत्साह

चालु आर्थिक वर्षको ११ महिनामा ६८ करोड ४८ लाख रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको छ । सरकारले सिमेन्ट निकासीमा नगद अनुदान दिने नीति लिएसँगै सुरु भएको सिमेन्ट निकासीको पहिलो वर्षको प्रारम्भिक संकेत सकारात्मक रहेको छ । यसलाई निरन्तरता दिन र परिमाणात्मक वृद्धि गर्न भने चुनौतीपूर्ण रहेको व्यवसायीहरु बताउँछन् । सरकारले अघिल्लो वर्षको जेठ १५ मा […]

बढ्यो सिमेन्ट निर्यात

चालु आर्थिक वर्षका नौ महिनामा नेपालले ४२ करोड रुपैयाँ बढीको नेपाली सिमेन्ट निर्यात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको चैतसम्मको तथ्यांक अनुसार नेपालले यस अवधिमा ४२ करोड ३२ लाख ८९ हजार रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात गरेको हो ।

७ महिनामा १७ करोड बराबरको नेपाली सिमेन्ट निर्यात

काठमाण्डाै – चालु आर्थिक वर्ष २०७९/०८० को सात महिनामा नेपालले झन्डै १७ करोड रुपैयाँ बराबरको नेपाली सिमेन्ट निर्यात गरेको छ ।भन्सार विभागले सार्वजनिक गरेको गएकाे साउनदेखि माघ मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालले १६ करोड ७० लाख ३३ हजार रुपैयाँ बराबरको सिमेन्ट र क्लिङ्कर निर्यात गरेको हो । सात महिनामा दश करोड ६३ लाख ७७ हजार बराबरको क्लिङ्कर र छ करोड छ लाख ५६ हजार रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको छ । विभागका अनुसार यस अवधिमा एक लाख ५१ हजार एक सय ५८ टन क्लिङ्कर र एक लाख ५३ हजार चार सय ९३ टन सिमे...

सिमेन्ट निर्यातमा खै सहजीकरण?

आत्मनिर्भर भएकामध्येको एक वस्तु हो– सिमेन्ट। सिमेन्ट उत्पादक संघका अनुसार यहाँका उद्योगले वार्षिक करिब साढे दुई करोड टन सिमेन्ट उत्पादन गर्न सक्छन्। स्वदेशी बजारमा वार्षिक करिब एक करोड २० लाख टन मात्र खपत हुन्छ। बाँकी सवा करोड मेट्रिक टन सिमेन्ट निर्यात ग...

बढ्न थाल्यो सिमेन्ट निर्यात

चालू आर्थिक वर्षका नौ महिनामा नेपालले रु ४२ करोड बढीको नेपाली सिमेन्ट निर्यात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको चैतसम्मको तथ्याङ्क अनुसार नेपालले यस अवधिमा रु ४२ करोड ३२ लाख ८९ हजार बराबरको सिमेन्ट र क्लिंकर निर्यात गरेको हो ।

सत्र करोड बराबरको नेपाली सिमेन्ट निर्यात

चालु आर्थिक वर्षको सात महिनामा नेपालले करिब रु. १७ करोड बराबरको नेपाली सिमेन्ट निर्यात गरेको छ ।