एमालेमा विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशित (नामावलीसहित)
नेपाल एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने विभिन्न पदमा उम्मेदवार दिनुभएको उम्मेदवारहरुको प्रारम्भिक सूची सार्वजनिक गरिएको छ ।
एमालेको दशौं महाधिवेशनको केन्द्रीय निर्वाचन कार्यालयले उम्मेदवारको प्रारम्भिक सूची प्रकाशन गरेको हो ।
पोखरा । नेकपा एमाले गण्डकी प्रदेश प्रथम अधिवेशनमा बुधबार बेलुका उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित भयो । तोकिएको समयभन्दा धेरै ढिलो प्रकाशन भएको प्रारम्भिक नामावलीमै २७ जना सदस्य निर्विरोध निर्वाचित भएको उल्लेख थियो । निर्वाचन कमिटीले सार्वजनिक गरेको नामावलीअनुसार आदिवासी जनजाति महिला क्लष्टरमा ३ जना निर्विरोध निर्वाचित भए । जोगमाया महतो, निर्मला थापा र लालसुब्बा गुरुङ […]
काठमाडौं : नेपाली कांग्रेस महाधिवेशनमा भाग लिने प्रतिनिधिको प्रारम्भिक नामावली प्रकाशन भएको छ।महाधिवेशन केन्द्रीय निर्वाचन समितिले देशभरबाट प्राप्त नामका आधारमा ३ सय १९ जनाको नामावली प्रकाशित गरेको हो। अन्तिम सूची भने मंसिर २४ गते विहान १० बजे प्रकाशन हुने निर्वाचन समितिले जनाएको छ। हेर्नुहोस् नामावली
काठमाण्डाै – नेकपा एमालेको दशौँ महाधिवेशनमा केन्द्रीय नेतृत्वमा आउने आकाङ्क्षी उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशित भएको छ ।
पहिलो सूची सार्वजनिक गरेसँगै उम्मेदवारमाथि उजुरी, दाबी/विरोधलगायतका प्रक्रिया सुरु हुनेछ भने उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिने प्रक्रिया सुरु गर्ने निर्वाचन समितिले जनाएको छ ।
केन्द्रीय निर्वाचन समितिले उम्मेदवारी दर्ता सकिएको झन्डै चार घन्टापछि महाधिवेशन स्थलमा पहिलो चरणको उम्मेदवारको सूची सार्वजनिक गरेको हो ।
चितवन । नेकपा एमालेको दशौं महाधिवेशनबाट निर्वाचित हुने विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारहरूको प्रारम्भिक सूची प्रकाशित गरिएको छ । केन्द्रीय निर्वाचन समितिले उम्मेदवारहरूको प्रारम्भिक सूची प्रकाशन गरेको हो ।सूची प्रकाशित भएसँगै केन्द्रीय निर्वाचन समितिले उम्मेदवारको विरोधमा उजुरीका लागि छुट्याएको समयभित्र उजुरी दिन सकिने छ । कुनै उमेदवारविरुद्ध उजुरी परेमा त्यसको छानबिन र निर्णय गर्ने र त्यसपछि उम्मेदवारको नामावली पुनः प्रकाशन गर्ने निर्वाचन समितिले जनाएको छ ।त्यसपछि कुनै उम्मेदवारले नाम फि