एमाले लुम्बिनी अधिवेशन : ५ पदाधिकारीमा १४ र २ सय सदस्यमा ३६४ जनाको उम्मेदवारी (सूचीसहित)

रुपन्देही । शनिबारदेखि सुरू भएको नेकपा (एमाले) लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा नयाँ नेतृत्वका लागि सबै पदमा आवश्यकभन्दा बढी उम्मेदवारी परेको छ । निर्वाचन समितिले पार्टी प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरूको चयनका लागि उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित गरेको छ । निर्वाचन कमिटीले जारी गरेको प्रारम्भिक नामावलीको सूचनामा अध्यक्षमा दुई, उपाध्यक्षमा चार, सचिवमा दुई र उपसचिवमा ७ […]

सम्बन्धित सामग्री

एमाले लुम्बिनी अधिवेशन : २०५ कमिटीका लागि ३६४ जनाको उम्मेदवारी

नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा २ सय ५ कमिटीका लागि ३ सय ६४ जनाको उम्मेदवारी परेको छ । निर्वाचन कमिटीले दिउँसो १ बजे अन्तिम नामावली सार्वजनिक गरेको हो‚ जसमा अध्यक्षमा २‚ उपाध्यक्षमा ३ र सचिवमा २ जनाको उम्मेदवारी छ ।