काठमाडौं । वाग्मती प्रदेशको सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी)ले संसदीय दलको बैठक आह्वान गरेको छ । संसदीय दलका नेता तथा मुख्यमन्त्री राजेन्द्र पाण्डेले शनिबार बिहान ११ बजेका लागि बैठक बोलाएका हुन् ।
आलोपालो सरकार चलाउने निर्णय कार्यान्वयन नभएको भन्दै मुख्यमन्त्री पाण्डेविरुद्ध सत्तारूढ दल कांग्रेस र माओवादी केन्द्रका सांसदले हस्ताक्षर संकलन थालेका...