करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु

करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–४ आमफाँटा शिविरका अन्दाजी ४१ बर्षीय शुखराम डगौराको मृत्यु भएको हो । विद्युतीय मोटरबाट गहुँ सिंचाई गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए । करेन्ट लागेर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको जोशीले बताए । 

सम्बन्धित सामग्री

करेन्ट लागेर दुई जनाको मृत्यु

सर्लाही र रुपन्देहीमा  करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । सर्लाही, ब्रहमपुरी गाउँपालिका-४ त्रिभुवननगर शेख टोल बस्ने सरोज महतोको छोरा ७ वर्षीय बिराज सिहंको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित सगरमाथा इङ्लिस बोर्डिङ स्कुलभित्र सरस्वती पूजामा डिजे बजाउनको लागि जोडेको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा …

करेन्ट लागेर दुई जनाको मृत्यु

मकवानपुर, जेठ ३२ । मकवानपुरमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मकवानपुरको बकैया गाउँपालिका–८ तल्लो बिरेफाँटमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो । बुधबार बकैया–८,का जितबहादुर बम्जनको मकै बारीमा लत्रिएको बिजुलीको नाङ्गो तारलाई पोल गाडेर उठाउन फलामको खन्तीले खाडल खन्ने क्रममा खन्तीले तारलाई छुँदा स्थानीय स्थानीय ६० वर्षीय खर्कबहादुर थिङ र ५० […]

करेन्ट लागेर दुई जनाको मृत्यु

रौतहट र रुपन्देहीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । रौतहटको मौलापुर नगरपालिका–८ बस्ने ४० वर्षीय महेशी राय यादवको करेन्ट लागेर शनिबार राति मृत्यु भएको हो । सोही ठाउँस्थित खेतमा पानीको मोटर जोड्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको नेशनल मेडिकल कलेज वीरगञ्ज पर्सामा उपचारको क्रममा मृत्यु भएको हो ।रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ मणिग्रामस्थित एक घरमा इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी धुर्कोट गाउँपालिका–५ व

करेन्ट लागेर ससुरा-बुहारीसहित तीन जनाको मृत्यु

काठमाडाैँ – सप्तरीमा बुधबार करेन्ट लागेर ससुरा-बुहारीसहित तीन जनाको मृत्यु भएको छ। कञ्चनरुप नगरपालिकामा गएराति करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा कञ्चनरुप-६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार छन्। उनीहरु ससुरा-बुहारी हुन्। इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रामकुमार यादवका अनुसार सात महिनाकी गर्भवती अन्जली आफ्नै आँगनमा […]

करेन्ट लागेर तीन जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न स्थानमा करेन्ट लागेर ३ जनाको मृत्यु भएको छ। सप्तरी, धादिङ र सुनसरीमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको हो। सप्तरीको शम्भुनाथ नगरपालिका–६ कठौना बस्ने ३५ वर्षीया नासिरा खातुनको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको हो । पंङ्खा चलाउनको लागि मल्टीपल्ग जोडने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको स्थानीय मेडिकल कठौनामा […]

करेन्ट लागेर सुर्खेतमा एक जनाको मृत्यु

सुर्खेत– करेन्ट लागेर सुर्खेतमा एक जनाको मृत्यु भएको छ। वीरेन्द्रनगर–९ का ३४ वर्षीय रतन कोइरालाको करेन्ट लागेर मृत्यु भएको हो। कर्णाली प्रदेश प्रहरीका अनुसार वीरेन्द्रनगर–१० का अमन उल्ला अन्सारीको घरमा टायल लगाउने क्रममा सोमबार दिउँसो साढे ३ बजेतिर कोइरालालाई करेन्ट लागेको थियो। अन्सारीको घरको छतबाट भर्‍याङ्ग भुइँमा झार्दै गर्दा बिजुलीको तारमा छोएर करेन्ट लागेको प्रहरीले […]

करेन्ट लागेर तीन जनाको मृत्यु

काठमाडौँ – तनहुँ, रोल्पा र मोरङमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ। तनहुँको ब्यास नगरपालिका–१ मौरीयाटार बस्ने ६८ वर्षीय ओम बहादुर नेपालीको करेन्ट लागेर बिहीबार मृत्यु भएको हो। घर नजिकैको खोलाबाट पानी तान्न मोटर चलाउने क्रममा करेन्ट लागेर अशक्त भएका उनको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। रोल्पाको गंगादेव गाउँपालिका–७ […]

करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौँ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढामा गए राति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ  । स्थानीय ४२ वर्षीय महादेव साहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । घर नजिककै रहेको पोखरीबाट मोटर जडान गरी नयाँ घरमा पानी पठाउने क्रममा अचानक उनलाई करेन्ट लालेको थियो ।  करेन्ट लागेर घाइते भएका उनलाई तत्कालै उपचारका लागि […]

इटहरीमा करेन्ट लागेर एक जनाको मृत्यु

३ साउन, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–१७ लाटिमाईमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । स्थानीय ३५ वर्षीय मनोज खत्रीको शनिबार साँझ करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । घर नजिकै रहेको पोखरीमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको विराट टिचिङ हस्पिटल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो […]