सर्लाही र रुपन्देहीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । सर्लाही, ब्रहमपुरी गाउँपालिका-४ त्रिभुवननगर शेख टोल बस्ने सरोज महतोको छोरा ७ वर्षीय बिराज सिहंको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित सगरमाथा इङ्लिस बोर्डिङ स्कुलभित्र सरस्वती पूजामा डिजे बजाउनको लागि जोडेको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा …