मौलापुरमा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता

रौतहटको मौलापुरमा शनिबार अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता भएको छ । नेपाल भारतका प्रख्यात कुस्तीवाजहरुले प्रतियोगीतमा भाग लिएका छन् । अन्तर्राष्ट्रिय गोल्ड मेडलिस्ट भारतीय महिला पहलवान ‘बबिता फोगाट’ पनि यहाँ आएकी छन् ।

सम्बन्धित सामग्री

मौलापुरमा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता

रौतहटको मौलापुरमा शनिबार अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता भएको छ । नेपाल भारतका प्रख्यात कुस्तीवाजहरुले प्रतियोगीतमा भाग लिएका छन् । अन्तर्राष्ट्रिय गोल्ड मेडलिस्ट भारतीय महिला पहलवान ‘बबिता फोगाट’ पनि यहाँ आएकी छन् ।

तिलाठीमा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता [तस्बिरहरू]

सप्तरीको तिलाठीमा शुक्रबारदेखि अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सुरू भएको छ । तिलाठीमा सरस्वती पूजा र मेलाका अवसरमा कुस्ती प्रतियोगिता हुँदै आएको छ । प्रतियोगितामा नेपाल र भारतका ४० पहलमानले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिता तीनदिन सम्मचल्ने आयोजकले जनाएका छन् ।

वीरगञ्जका मेयर सिंहलाई ५१ किलोको माला

१४ कात्तिक, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई ५१ किलोको माला लगाइएको छ । वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १६ ईनर्वामा कुस्ती प्रतियोगिताको आयोजकले मेयर सिंहलाई ५१ किलोको माला लगाइदिएका हुन् । ईनर्वामा उनले सोमबार नेपाल–भारत अन्तर्राष्ट्रिय विराट कुस्ती प्रतियोगिता उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा बोल्दै मेयर सिंहले परम्परागत कुस्ती खेललाई व्यावसायिक रुपमा अगाडि […]

अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सुरु

नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागको आयोजनामा खुमबहादुर खड्का स्मृति अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन कांग्रेसका सभापति एवम् पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नु भएको छ । प्रतियोगितामा नेपाल तथा भारतको विभिन्न स्थानबाट राष्ट्रिय, अन्तर्राष्ट्रिय कुस्तीका पहलवानहरुको सहभागिता रहेका खेलकुद विभागका केन्द्रिय सदस्य एवम कार्यक्रम संयोजक मणिभुषण यादवले जानकारी दिनुभयो ।

कपिलवस्तुमा कुस्ती प्रतियोगिता सुरु

कपिलवस्तु : तराईमा अत्यधिक रुचाइने तथा लोपोन्मुख कुस्ती खेल कपिलवस्तुको लवनीमा सुरु भएको छ। बिराट कुस्ती दंगल समिति कपिलवस्तुको आयोजनामा तीन दिने बिराट अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता बिहीबारदेखि सुरु भएको हो। लोपोन्मुख खेल कुस्तीको प्रर्वद्धन गर्दै खेलकुदको माध्यमबाट कपिलवस्तुलाई राष्ट्रिय रुपमा परिचित गराउने र पर्यटन...