ललितपुर : जेठ १ गते बुंगद्य: (रातो मछिन्द्रनाथ) को रथ यात्रालाई मध्यनजर गर्दै ललितपुर जिल्ला प्रशासन कार्यालयले रथ रहेको स्थान वरिपरि ५ जनाभन्दा बढी व्यक्ति भेला हुन रोक लगाएको छ।
कोरोना संक्रमण फैलिरहेको र निषेधाज्ञा जारी रहेको अवस्थामा स्वास्थ्य मापदण्ड पालना गरि सांकेतिक रुपमा हुन लागेको रथयात्रालाई मध्यनजर गर्दै मछिन्द्रनाथ…