५ किलो कोकिनसहित २ जना विदेशी महिला ठमेलबाट पक्राउ

काठमाडौंको ठमेलबाट लागुऔषध नियन्त्रण ब्यूरोले कोकिन कारोबार गर्ने दुईजना विदेशी महिलालाई पक्राउ गरेको छ । युक्रेन र थाइल्याण्ड घर भएका दुईजना महिलालाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी विकासराज खनालले रातोपाटीलाई बताए ।पक्राउ पर्नेमा युक्रेन घर भएकी ३२ वर्षीया डारिया एन्जोनिन्को र थाइल्याण्ड घर भएकी आरिया फोनोक छन् । पुस ६ मा ब्राजिलबाट दुबई हुँदै काठमाडौं आएकी युक्रेनी महिलाको साथबाट ब्यूरोको टोलीले ५ किलो ६ सय ग्राम कोकिन बरामद गरेको छ ।ठमेलस्थित होटलबाट पक्राउ परेकी डारियाको बया

सम्बन्धित सामग्री

सवा १२ करोडको कोकिन र चरेश बरामद, ३ विदेशीसहित ६ जना पक्राउ

काठमाडौं : गत ४ दिनमा १२ करोड २७ लाख ७५ हजार रूपैयाँ बराबरको लागुऔषध प्रहरीले बरामद गरेको छ। लागुऔषध नियन्त्रण ब्युरोले पुस ४ गतेदेखि आजसम्ममा ब्युरोको टोलीले अवैध लागुऔषध कोकिन र चरेशसहित ६ जनालाइ नियन्त्रणमा लिएको हो।१२ करोडभन्दा बढी मूल्यको लागुऔषध कोकिनसहित २ जना विदेशी महिला पनि पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरोका अनुसार युक्रेनकी ३२ वर्षीया दारिया एन्टोनेन्को र थाइल्याण्डकी २५ वर्षीया एरिया फोनक ५ केजी ६ सय ग्राम कोकिनसहित पक्राउ परेका हुन्। उनीहरूबाट बरामद गरिएको क