राष्ट्र संघलाई जापोरिजा परमाणु केन्द्र अनुगमन गर्न दिन पुटिनले दिए 'ग्रिन सिग्नल'

रुसियाले जापोरिजा परमाणु केन्द्रमा अनुगमन गर्न दिने भएको छ। रसियाली राष्ट्रपति भ्लादमीर पुटिन सो परमाणु केन्द्रमा संयुक्त राष्ट्रसंघलाई अनुगमन गर्न दिन सहमत भएका हुन्। फ्रान्सका राष्ट्रपति एमान्यूल माक्रोनसँग टेलिफोन वार्तापछि पुटिनले यस्तो घोषणा गरेको बीबीसीले उल्लेख गरेको छ। युक्रेनसँग युद्धमा रहेको रसियाको नियन्त्रणमा रहेको सो परमाणु केन्द्रबारे पछिल्लो समय प्रश्न उठ्दै…