काठमाडौं : परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली तीन दिने भारत भ्रमणपछि स्वदेश फर्किए। शनिवार नेपाल आइपुगेका ज्ञवालीको भारत भ्रमण अगाडि नेपालमा चर्चा भएको विषय थियो- लिपुलेक कालापानी र लिम्पियाधुरा समावेश गरेको नेपालको नक्सा। नक्सा अनुसार भूमि फिर्ता ल्याउने विषयमा छलफल गर्ने दावी गरिएका थिए।
तर, यस विषयमा ठोस छलफल हुन सकेन। दुई…