काठमाडौं । सत्तारूढ नेकपा (एमाले) का विदेश विभाग प्रमुख डा. राजन भट्टराईले मूलुकलाई निकास दिनका लागि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार गठनका लागि आफूहरु तयार भएको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाईम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा ऋषि धमलासँग संवाद गर्दै उनले लोकतन्त्रको संस्कार बमोजिम निर्वाचनबाट जनताले आफ्नो अभिमत जाहेर […]