कीर्तिपुरको बाघभैरव जात्रा

हरेक वर्ष भदौ १ गतेका दिन उपत्यकाको दक्षिणपश्चिमस्थित ऐतिहासिक प्राचीन बस्ती कीर्तिपुरमा बाघभैरव देवताको जात्रा गरिन्छ । स्वयम्भू र पशुपतिनाथको प्रादुर्भाव हुनुअगावै पुरानो बस्ती कीर्तिपुर, मातातीर्थ र साँगासँगै विस्तार भएको हो भन्ने कुरा गोपाल वंशावलीमा उल्लेख गरिएको छ । गोपालवंशी गोपालकमध्ये एक जनाको गाईले रातिराति काठमाडांैको गौशाला देवपाटन हाल पशुपतिनाथ रहेको स्थानमा थुनबाट सबै दूध […] The post कीर्तिपुरको बाघभैरव जात्रा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

कीर्तिपुरमा बाघ भैरव जात्राको रौनक, हेर्नुस तस्विरमा :: Pahilopost.com

कीर्तिपुरको ‘बाघभैरव जात्रा’ आइतवार सम्पन्न भएको छ। प्रत्येक वर्ष भदौ १ गते सिंह संक्रान्तीका अवसरमा मनाइने सो जात्रामा कीर्तिपुरवासीमात्रै नभइ उपत्यकाभरबाट मानिसहरु सहभागी हुने गर्छन्। यस अवसरमा मन्दिरको उत्तरपट्टि रहेको कुण्डमा बाघभैरवको मूर्तिलाई स्नान गराई विधिपूर्वक पूजा गरिन्छ भने साँझ बाघभैरवको मूर्तिलाई खटमा राखेर नगर परिक्रमा गराइन्छ। आइतवार बिहानैदेखि मन्दिर