आलोचनापछि नेताका आफन्तका नाममा छुट्याइएको बजेट फिर्ता

२७ असार, पोखरा । गण्डकी प्रदेश सरकारले नेताका आफन्तका नाममा छुट्याएइको बजेट फिर्ता लिने भएको छ । चौतर्फी आलोचनापछि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेताका आफन्तका नाममा खोलिएका ट्रस्ट तथा प्रतिष्ठानका नाममा विनियोजित बजेट फिर्ता गर्न निर्देशन दिएका हुन् । मुख्यमन्त्री पोखरेलले त्यस्ता बजेट प्रदेशको प्राथमिकताका क्षेत्रमा खर्चिने व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको उनका प्रेस […]

सम्बन्धित सामग्री

सामाजिक सञ्जालले गलायो प्रदेश मन्त्रीलाई : ट्रष्टमा छुट्टाएको बजेट फिर्ता

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९-०८० का लागि विनियोजन बजेट संसदबाट पास हुने वित्तिकै आलोचना भयो । प्रदेश सरकारका मन्त्रीहरूले बुवा-आमाका नाममा खोलिएका ट्रष्टमा बजेट छुट्टाएपछि बजेट पास भएकै दिनबाट आलोचना शुरु भएको हो ।

सामाजिक सञ्जालले गलायो प्रदेश मन्त्रीलाई : ट्रष्टमा छुट्टाएको बजेट फिर्ता

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९-०८० का लागि विनियोजन बजेट संसदबाट पास हुने वित्तिकै आलोचना भयो । प्रदेश सरकारका मन्त्रीहरूले बुवा-आमाका नाममा खोलिएका ट्रष्टमा बजेट छुट्टाएपछि बजेट पास भएकै दिनबाट आलोचना शुरु भएको हो ।

ट्रष्टका नाममा छुट्याइएको बजेट फिर्ता गर्न गण्डकी सरकार तयार

काठमाडौं । गण्डकी प्रदेश सरकारले नेताका आफन्तका नाममा छुट्याएइको बजेट फिर्ता लिन तयार भएको छ । चौतर्फी आलोचना भएपछि गण्डकी प्रदेश सरकारले बजेट फिर्ता लिने भएकाे हाे । बजेट मार्फत मुख्यमन्त्री कृष्णचन्द्र पोखरेललगायतका आफन्तहरूका नाममा छुट्याइएको बजेट फिर्ता लिन निर्देशन दिइएको मूख्यमन्त्रीको सचिवालयले दावी गरेको हाे । मुख्यमन्त्री पोखरेलले त्यस्तो बजेट प्रदेशको प्राथमिकताका क्षेत्रमा खर्चिने […]

नेताका पितृका नाममा छुट्याईएको वजेट फिर्ता (विज्ञप्तिसहित)

गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीका बाबुआमाका नाममा छुट्याईएको वजेट फिर्ता हुने भएको छ। चौतर्फी आलोचना भएपछि कृष्णचन्द्र नेपाली पोखरेलले नेताका आफन्तका नाममा खोलिएका ट्रस्ट तथा प्रतिष्ठानका नाममा छुट्याईएको बजेट फिर्ता गर्न ...

चौतर्फी आलोचनापछि गण्डकी प्रदेशमा आफन्तका नाममा छुट्याइएको बजेट फिर्ता

कास्की - गण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्री र नेताका बुबाआमाकाे स्मृतिमा स्थापित कोषलाई छुट्याइएको बजेट चौतर्फी आलोचनापछि फिर्ता हुने भएको छ । स्मृति कोष, पार्कलगायतमा छुट्याइएको बजेट आम नागरिकको भावनालाई कदर गर्दै प्रदेशको प्राथमिकता क्षेत्रमा खर्च गर्ने व्यवस्था मिलाउन मुख्य मन्त्री  कृष्णचन्द्र नेपाली पोखरेलले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनु भएको हो । नागरिकस्तरबाट व्यापक विरोध भएपछि आउँदाे आर्थिक वर्षको बजेटमा व्यक्तिको नामसँग जोडिएका ट्रस्ट तथा प्रतिष्ठानका नाममा विनियोजन भएको रकम प्राथमिकताका क्षेत्रमा खर्च...

गण्डकी प्रदेशः नेताका आफन्तका नाममा छुट्याइएको बजेट फिर्ता

काठमाडौं । चौतर्फि आलोचनापछि गण्डकी प्रदेश सरकारले नेताका आफन्तका नाममा छुट्याएइको बजेट फिर्ता लिने भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेताका आफन्तका नाममा खोलिएका ट्रस्ट तथा प्रतिष्ठानका नाममा विनियोजित बजेट फिर्ता गर्न निर्देशन दिएका हुन् ।