काठमाडौंको गोङ्गबुस्थित जय महांकाल युवा समुहका स्वयंसेवकहरु बुधवार विहान कोरोना महामारीका कारण गरिएको निषेधाज्ञापछि बेरोजगार बन्न पुगेका सर्वसाधारणलाई निःशुल्क खाना खुवाउँदै । निषेधाज्ञाको समयमा दैनिक ज्यालादारी गरी खाने मानिसहरुलाई लक्षित गरि उक्त संस्थाले काठमाडौंको बालाजु, नयाँ बसपार्क र पाशुपत क्षेत्रमा निः शुल्क खाना खुवाउँदै आएको छ । तस्वीर : प्रकाश केसी/ आर्थिक अभियान