धानबालीमा गवारो रोगको प्रकोप, किसान चिन्तित

पर्सामा किसानले लगाएका धानखेतीमा गवारो र पातबेरुवा रोगको प्रकोप देखिएको छ। गवारो कीराको प्रकोपले धानका गुभो मर्न थालेपछि किसान चिन्तित बनेका छन् । यी रोगको प्रकोप देखिएपछि यस वर्ष धान...

सम्बन्धित सामग्री

शीतलहरले गोलभेडामा डढुवा रोगको प्रकोप, किसान चिन्तित

सर्लाही : सर्लाहीको उत्तरी क्षेत्रमा सयौँ बिघामा लगाएको गोलभेडाको बोट डढुवा रोगले मर्न थालेपछि किसान चिन्तित भएका छन्। केही दिनदेखि चलेको शीतलहरका कारण डढुवा रोगको प्रकोपले गोलभेडाका बिरुवा मर्ने र फल कुहिन थालेपछि किसान चिन्तित भएका हुन्।जिल्लाको हरिवन, अत्रौली, सासापुर, लालबन्दी, घुर्कौली, नवलपुर पत्थरकोट, रानीगञ्ज, घारीबथान लगायतको स्थानमा व्यावसायिक गोलभेडा खेती हुने गर्छ। बिहान र बेलुकाको समयमा कठ्यांग्रिदो चिसो र वर्षाझैं परेको शीत (तुषारो) ले गोलभेडा कुहिन थालेको छ।‘ठण्डीले सबै बिरु

धानमा रोगको प्रकोप, किसान चिन्तित

गौर : रौतहटमा किसानले लगाएका धानखेतीमा गबारो, पातबेरुवा र ब्लास्ट रोगको प्रकोप देखिएको छ। गबारोको प्रकोपले धानका गुभो मर्न थालेपछि किसान चिन्तित बनेका छन्। रोगको प्रकोप देखिएपछि यो वर्ष धान उत्पादनमा कमी आउन सक्ने कृषि ज्ञानकेन्द्र रौतहटले जनाएको छ।रौतहटमा ९८ प्रतिशत किसानले व्यावसायिक रूपमा धानबालीखेती गर्दै आएका छन्। रौतहटमा रोगले व्यापक क्षति गरेकाले यो वर्ष धान उत्पादनमा कमी आउन सक्ने कृषकहरूको भनाइ छ।अन्य वर्षभन्दा यो वर्ष छिटै मनसुन सक्रिय भई पानी परेकाले किसानले सुरुमा गोडमेल गरेको धानमा

धानबालीमा गवारो रोगको प्रकोप, किसान चिन्तित

गलेश्वर (म्याग्दी), ४ भदौ  । म्याग्दीका किसानले लगाएको धानखेतीमा गवारो र पातबेरुवा रोगको प्रकोप देखिएको छ । गबारो कीराको प्रकोपले बढ्दै गरेको धानका बिरुवाका पात पहेंलो हुनुका साथै धानका गुभो मर्न थालेपछि किसान चिन्तित बनेका छन् । समयमा नै वर्षा नभएकाले ढिलोगरी कष्टका साथ रोपाइँ गरेका यहाँका किसान हुर्कंदै गरेका धानका बिरुवामा पातबेरुवा र गवारोको […]

गाईभैँसीमा लम्पी स्किन रोगको प्रकोप बढ्दो

लेखनाथ– कास्कीका गाउँ तथा सहरी क्षेत्रमा गाईभैँसीमा लम्पी स्किन रोगको प्रकोप देखापरेको छ । घरपालुवा पशुचौपायामा देखिने विषाणुजन्य ‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट गाईभैँसी मर्न थालेका छन् ।  गाईबस्तु मर्न थालेपछि किसान चिन्तित बनेका छन् । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कास्कीका पशु चिकित्सक भरत रेग्मीका अनुसार कास्कीको पूर्वी भेगमा यो रोगको प्रकोप बढी देखिएको […]

शीतलहरले गोलभेडामा डढुवा रोगको प्रकोप

सर्लाही : सर्लाहीको उत्तरी भेगमा गोलभेडा डढुवा रोगले मर्न थालेपछि किसान चिन्तित भएका छन्। एक सातादेखि चलेको शीतलहरका कारण डढुवा रोगको प्रकोपले गोलभेडाका बिरुवा मर्ने र फल कुहिन थालेपछि किसान चिन्तित भएका हुन्।जिल्लाको कर्मैया, हरिवन, अत्रौली, सासापुर, लालबन्दी, घुर्कौली, नवलपुर पत्थरकोट, रानीगञ्ज, घारीबथानलगायतका ठाउँमा व्यावसायिक गोलभेडा खेती हुने गर्छ। बिहान र बेलुकाको समयमा कठ्याङ्ग्रिदो चिसो र तुषारोले  गोलभेडा कुहिन थालेको छ।‘सबै बिरुवा डढुवा रोगले मर्दै छ, गोलभेडा कुहिन थालेको छ

सुन्तलामा औँसा कीरा र स्केल रोगको प्रकोप, कृषक चिन्तित

गलेश्वर– पाक्नै लागेका सुन्तलामा औँसा कीरा र स्केल रोगको प्रकोप देखिन थालेपछि म्याग्दीका सुन्तला उत्पादक कृषक चिन्तित भएका छन् । बिक्री गर्ने बेलाका सुन्तला कुहिएर बोटमै झर्न थालेपछि यहाँका किसान चिन्तित बनेका हुन् । बजार पठाउने बेला सुन्तलामा औँसा कीरा र स्केल रोग भेटिएको म्याग्दीको वास्कुना र दोसल्लेका कृषकले बताएका छन् । बास्कुना र दोसल्लेमा […]

एभोकाडोमा रोगको प्रकोप बढ्यो, किसान चिन्तित

धनकुटा– कृषि अभियन्ता जीवनकुमार राईको विशेष पहल र सक्रियतामा २०७५ असार ९ गते धनकुटा नगरपालिकाले एक कार्यक्रम गरेर धनकुटालाई एभोकाडो (घ्यू फल) को राजधानी घोषणा गर्‍यो ।  यसको प्रभावले धनकुटामा प्रति केजी ५० रुपैयाँमा बिक्री हुँदै गरेको एभोकाडोको मूल्य बढेर चार सय ५० भन्दामाथि मात्र पुगेन त्यसपछि धनकुटा नगरपालिकामा एभोकाडो नभएको घर र गल्ली भएनन् […]

केरा र आलुमा रोग देखिएपछि किसान चिन्तित

म्याग्दी : केरा र आलु खेतीमा रोगको प्रकोप देखिएपछि म्याग्दीका किसान चिन्तित भएका छन्। केरामा खपटे घुन र गबारो तथा आलुमा डढुवा रोगका कारण बोट सुक्न थालेका छन्।बेनी नगरपालिका– २ बगरफाँट, खबरा‚ मंगला र रघुगंगा गाउँपालिकाका विभिन्न क्षेत्रमा लगाइएको केरामा रोगको प्रकोप देखिएको हो। केरा गाउँको रुपमा परिचय बनाएको खबरा र बगरफाँटमा खपटे घुनले सयौं रोपनी क्षेत्रफलमा लगाइएको केराका बोट सुक्न थालेको खबराका चन्द्रबहादुर कार्कीले बताए। केरा नपसाउँदै सुक्न थालेको उनले बताए। कार्कीले करिब आठ रोपनी

धानबालीमा गबारो र ब्याक्टेरियल रोगको प्रकोप बढेपछि किसान चिन्तित

बिवेक भण्डारी नवलपुर । गत वर्ष गरिमा धान लगाए उत्पादन घटेका नवलपुरका किसानहरुलाई यो बर्ष रोगको प्रकोपले चिन्तित बनाएको छ । समयमै पानी पर्दा रोपाँई पनि समयमै भएकोले धान उत्पादन बढ्ने आशा गरेका किसान निरास बनेका छन् । धानमा बाला लाग्ने समयमा ब्याक्टेरियल, ढुसीजन्य रोग र गबारो जस्ता रोग देखिन थालेको छ । कृषि ज्ञान […]

धानखेतीमा गवारो रोगको प्रकोप

कैलालीका किसानले लगाएका धानखेतीमा गवारो रोगको प्रकोप देखिएको छ । गवारो किराको प्रकोपले धानका गुभो मर्न थालेपछि किसान चिन्तित बनेका छन् । टीकापु–र ६ का  सन्दिप चौधरीको दुई बिघा क्षेत्रफलमा रहेका धानखेतीमा गवारोेको समस्या देखिएको छ । उनको खेतमा धानका गुभो मर्दै गएपछि उनी चिन्तित भएका छन् । किराले पुरै खेतको धानको गुभो मर्दै गएको टीकापुर वनगाउँका किसान बुद्धिराम चौधरीले बताए । “दुई हेक्टर क्षेत्रफलमा किराको प्रकोप देखापरेको छ”, उनले भने, “प्राविधिकसँग सल्लाह लिएर आ