अस्ट्रेलिया, अमेरिका र बेलायतले प्रशान्त क्षेत्रमा नयाँ जलसैन्य साझेदारी गर्ने घोषणा गरेपछि आक्रोशित चीनले आफ्नो जलसेनालाई अमेरिकाको हवाईस्थित जलक्षेत्रमा पुर्याउने चेतावनी दिएको छ ।
अलास्काको समुद्री किनारमा चारवटा चिनियाँ जहाजहरू यसै साता देखिएका थिए । चीनले शक्तिप्रदर्शनका लागि त्यहाँ जहाज पठाएको हो ।
चीनको गाइडेड मिसाइल क्रुजर, गाइडेड मिसाइल डिस्ट्रोयर, जनरल इन्टेलिजेन्स भेसल र अक्जिलियरी भेसल अलास्काको अलेउटियन टापुसमूहमा देखिएका थिए ।
अमेरिकाले दक्षिण चीन सागरमा विभिन्न गतिविधि गरिरह...