वर्षापछि भक्तपुरको सडक जलमग्न

२६ असार, काठमाडौं । शनिबार दिउँसो परेको वर्षाका कारण भक्तपुरको सडकमा पानी जमेको छ । आकासे पानी ढलमा पास नहुँदा सडकमा पानी जमेर केहीबेर सवारी आवागमनमा असहज भएको थियो । अरनिको राजमार्ग अन्तर्गत सूर् विनायक नजिकै सडकमा पानी जमेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भल रोकिएर जमेको पानीले केहीबेर असहज भए पनि अहिले अवस्थामा […]

सम्बन्धित सामग्री

पाइपले थेग्न नसक्दा सडक जलमग्न

काठमाडौं उपत्यकामा पानी वितरणका लागि बिच्छाइएको नयाँ पाइपको सञ्जालले दबाब थेग्न नसकेपछि सोमबार सडक जलमग्न भएको छ । नयाँ पाइपको सञ्जाल राजधानीका लैनचौरसहितका क्षेत्रमा फुट्दा सडक जलमग्न भएको हो । काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले लैनचौरस्थित नयाँ वितरण सञ्जालमा समस्या आएपछि पुरानै पाइपलाइनबाट पानी वितरणका लागि पठाएको छ । नयाँ सञ्जालमा समस्या आएपछि […]

लैनचौरमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर सडक जलमग्न (तस्बिरहरु)

काठमाडौंको लैनचौरमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको छ । खानेपानीको पाइप फुटेपछि सडक जलमग्न भएको छ ।लैनचौरस्थित खानी तथा भूगर्भ विभागको कार्यालय बाहिर मूल सडकमुनि बिच्छ्याइएको मेलम्ची आयोजनाको पाइप फुटेको हो । सडक जलमग्न भएपछि सवारी चालक र सर्वसाधारण समस्यामा परेका छन् ।

सामान्य झरीमै जलमग्न काठमाडौंको सडक (तस्वीरहरू)

२४ भदौ, काठमाडौं । आज (शुक्रबार) दिउँसो काठमाडौं उपत्यकामा परेको पानीले केही सडक जलमग्न भए । सामान्य झरीमा नै काठमाडौंका होचा ठाउँमा सडक जलमग्न हुने गरेका छ । पानीको निकासको उचित व्यवस्था नभएकाले यसरी सडक जलमग्न हुन्छन् । जसको असर पैदल यात्रुलाई मात्र होइन, सवारी साधनलाई पनि पर्छ । पानी पर्‍यो कि सडकमा ट्राफिक जाम […]

विकासको काममा ढिलासुस्ती, निकास नहुँदा सडक जलमग्न

वर्षातमा सुर्खेतको वीरेन्द्रनगर-६, जुम्लारोडस्थित मङ्गलगढीचौक नजिक निकास नहुँदा मुख्य सडक जलमग्न । विकासको काममा ढिलासुस्ती हुँदा पानी जमेर आवागमनमा समस्या भएको छ । वीरेन्द्रनगरको मुख्य बजार यसरी जलमग्न हुँदा व्यापारी समस्यामा छन् । तस्बिर : रासस

नेपालगञ्ज–गुलरिया सडक जलमग्न !

बाँके – बाँकेको खजुरामा रहेकाे पेडारी नालामा पानीको सतह बढेपछि नेपालगञ्ज–गुलरिया सडक खण्ड जलमग्न भएको छ । पेडारी नाला सडक माथिबाट बग्न थालेपछि सडक खण्ड अवरुद्ध भएको छ ।नालामाथिकाे पुल जिर्णसँगै होचो रहेको छ । खजुरामा सडक चार लेनका भए पनि पेडारी नालमा पुल भने सानो रहेको छ । वर्षाैँदेखि अग्लो र बलियो पुल निर्माणका लागि खजुरावासीले माग गरे पनि सुनुवाइ नभएको स्थानीय सतिश निरौलाले बताउनुभयो ।बाँकेमा आज बिहान ठूलाे पानी परेकाे थियाे । खजुरामा सबैभन्दा धेरै पानी परेकाे छ ।&n...

वर्षासँगै नेपालगञ्जका सडक जलमग्न

बाँकेमा आज बिहान परेको वर्षाका कारण नेपालगञ्जका सडक जलमग्न भएका छन् । उपमहानगरपालिकाको भित्री बजार सुते विक चोक, विपी चोक, रामलिला मैदान लगायतका ठाउँमा  रहेका सडक जलमग्न भएकाले आवतजावत गर्न कठीनाइ भएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले बजारका केही स्थान जलमग्न भएको जानकारी दिए । नेपालगञ्जमा ८६ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । केही साताअघि नेपालगञ्ज उपमहानगरपालिकाले ढलमा पानी जमेर बजार जलमग्न हुने भन्दै ढल सफाइ गरे

वर्षाको पानी थुनिएर जलमग्न भए काठमाडौंका सडक (फोटो फिचर)

बिहीबार साँझ काठमाडौंमा भएको वर्षाले सडक जलमग्न भएको छ । वर्षाको पानीले सहज निकास नपाउँदा सडकमै जमेको छ । सडक किनारामा रहेका ढलहरु फोहोरले टालिएका कारण पनि पानी जमेको हो ।

एकै दिनकाे वर्षाले उपत्यकाका सडक जलमग्न

आइतबार रातभर वर्षा भएसँगै सोमबार बिहानसम्म काठमाडौँ उपत्यकाका विभिन्न सडक जलमग्न भए। काठमाडौँमा सोल्टीमोड क्षेत्र, नारायणहिटी दरबारको पूर्वी क्षेत्र र अन्नपूर्ण चोकमा सडक जलमग्न भए।...

जलमग्न बन्यो बनेपा–पनौती सडक [तस्वीरहरू]

अविरल वर्षाका कारण बनेपा-पनौती सडक जलमग्न बनेको छ ।  सडकमा पानी जमेपछि आवात जावातका लागि कठिनाई समेत भएको छ । तस्वीर : सरोज श्रीको ट्वीटरबाट

जब जलमग्न बन्यो बनेपाको सडक...

अविरल वर्षाका कारण काभ्रेको बनेपा रहेको पुल बजार क्षेत्र जलमग्न बनेको छ । निरन्तरको वर्षापछि सडक जलमग्न बनेको थियो । हरेक वर्ष सो क्षेत्र जलमग्न हुने गरेको छ । सडकमा जमेको पानीलाई निकास दिने काम सुरु भइसकेको प्रहरीले जनाएको छ ।