सूर्या लाइफको संस्थापक र सर्वसाधारणको सेयर संरचना परिवर्तन, ९% संस्थापक साधारणमा परिणत

काठमाडौं। सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक र सर्वसाधारणको सेयर संरचना परिवर्तन भएको छ। इन्स्योरेन्सको २२ लाख ९५ हजार २५४ कित्ता

सम्बन्धित सामग्री

आरएसडिसी लघुवित्तको ९ प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा परिणत हुने

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको शेयर स्वामित्व संरचना परिवर्तन हुने भएको छ । कम्पनीले संस्थापक शेयर संरचनालाई ५१ प्रतिशतमा झार्ने जानकारी दिएको छ । हाल कम्पनीमा संस्थापक शेयरधनीको ६० प्रतिशत शेयर स्वामित्व छ । उक्त शेयर स्वामित्वबाट ९ प्रतिशत शेयर सर्वसाधारण शेयरमा परिणत गर्न लागिएको हो ।  संस्थापक शेयरलाई सर्वसाधारणमा परिवर्तन गर्न इच्छुक नभएमा ३५ दिनभित्र जानकारी गराउन कम्पनीले संस्थापक शेयरधनीहरूलाई अनुरोध गरेको छ । यदि उक्त अवधिमा जानकारी नगराए कानुनबमोजिम सर्वसाधारण समूहमा परिवर्तन गरिने कम्पनीले जनाएको छ ।  उक्त शेयर सर्वसाधारणमा परिणत भएपछि कम्पनीको सेयर संरचनामा संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर स्वामित्व कायम हुनेछ ।

प्राइम लाइफको सेयर संरचना परिवर्तन, २७ लाख संस्थापक सेयर पब्लिकमा बद्लियो

काठमाडौं। प्राइम लाईफ इन्स्योरेन्स कम्पनीले आफ्नो सेयर संरचना परिवर्तन गरेको छ।  कम्पनीले संस्थापक सेयर पब्लिकमा रुपान्तरण गर्दै सेयर संरचना गरेको

नेपाल लाइफले संस्थापक र साधारण सेयरको संरचना परिवर्तन गर्दै, चैत २१ मा साधारणसभा

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्सले पुँजी संरचनामा संस्थापक र सर्वसाधारणको सेयर संरचनामा परिवर्तन गर्ने भएको छ। कम्पनीले २१औं साधारणसभा आगामी चैत

सेञ्चुरी बैंकले संस्थापक शेयधनी समूहको शेयर संरचना परिवर्तन गर्ने

कात्तिक ३, काठमाडौं । सेञ्चुरी बैंकले संस्थापक शेयरधनी समूहको सेयर संरचना परिवर्तन गर्ने भएको छ ।   कम्पनीले हाल कायम रहेको संस्थापक शेयरधनीको समूहको  ५३ दशमलव ४१ प्रतिशत शेयर संरचनालाई ५१ प्रतिशत हुने गरी परिवर्तन गर्न लागेको हो ।  कम्पनीले शेयर संरचना परिवर्तन गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाइसकेको छ । कम्पनीले संस्थापक शेयरधनीले आफ्नो शेयर अनुपात परिवर्तन गर्ने वा नगर्ने वा सर्वसाधारण शेयरमा परिवर्तन गर्न नचाहने शेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र केन्द्रीय कार्यालय पुतलीसडकमा सम्र्पक गर्न पनि भनेको छ ।

सिर्जना फाइनान्सको सेयर स्वामित्व संरचना परिवर्तन हुने

सिर्जना फाइनान्सको सेयर स्वामित्व संरचना परिवर्तन हुने भएको छ । कम्पनीले हाल कायम सेयर संरचना ५२ प्रतिशत संस्थापक र सर्वसाधारणको ४८ प्रतिशत रहेकोमा संस्थापक सेयर स्वामित्व ५१ प्रतिशत कायम रहने गरी परिवर्तन गर्न लागेको हो ।संस्थापक सेयर स्वामित्व ५१ प्रतिशत रहने गरी बाँकी सेयर सर्वसाधारण सेयर सरह दोस्रो बजारमा कारोबार गर्न सकिने भएकाले वैशाख १५ […]