सेञ्चुरी बैंकले सेयर स्वामित्वको संरचना परिवर्तन गर्ने, संस्थापक सेयर अब ५१ प्रतिशत मात्रै

सेञ्चुरी कमर्सियल बैंकले आफ्नो सेयर संरचना परिवर्तन गर्ने भएको छ । शुक्रबार राजधानीमा सम्पन्न बैंकको ११ औं वार्षिक साधारणसभाले हाल कायम बैंकको ५३.४१ प्रतिशतको संस्थापक सेयरलाई ५१ प्रतिशतमा झार्ने निर्णय गरेको हो । उक्त प्रस्ताव साधारणसभाको बहुमत सदस्यले पारित गरेको छ ।  यस्तै, बैंकको सोही साधारणसभाले गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट सेयधनीहरुलाई ६.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव समेत सर्वसम्मतिले पारित गरेको छ । योसँगै बैंकका सेयर धनीहरुले २०७८ असार मसान

सम्बन्धित सामग्री

प्राइम लाइफको सेयर संरचना परिवर्तन, २७ लाख संस्थापक सेयर पब्लिकमा बद्लियो

काठमाडौं। प्राइम लाईफ इन्स्योरेन्स कम्पनीले आफ्नो सेयर संरचना परिवर्तन गरेको छ।  कम्पनीले संस्थापक सेयर पब्लिकमा रुपान्तरण गर्दै सेयर संरचना गरेको

सिर्जना फाइनान्सको सेयर स्वामित्व संरचना परिवर्तन हुने

सिर्जना फाइनान्सको सेयर स्वामित्व संरचना परिवर्तन हुने भएको छ । कम्पनीले हाल कायम सेयर संरचना ५२ प्रतिशत संस्थापक र सर्वसाधारणको ४८ प्रतिशत रहेकोमा संस्थापक सेयर स्वामित्व ५१ प्रतिशत कायम रहने गरी परिवर्तन गर्न लागेको हो ।संस्थापक सेयर स्वामित्व ५१ प्रतिशत रहने गरी बाँकी सेयर सर्वसाधारण सेयर सरह दोस्रो बजारमा कारोबार गर्न सकिने भएकाले वैशाख १५ […]