सेबनले लगानीकर्ताको विषयमा सोचेर मात्रै निर्णय गरिरहेको छ : हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबन) ले कुनै पनि निर्णय गर्दा लगानीकर्ताको हितका लागि गर्ने बताएको छ । सेबनका अध्यक्ष रमेशकुमार हमालले कुनै पनि निर्णय गर्दा लगानीकर्ताको हित हेरेर मात्रै हुने गरेको बताए । पूँजी बजारको वर्तमान अवस्था र आगामी ५ वर्षको सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै हमालले भने, ‘आफूबाट केही गलत काम गरेको भएमा […]