भारतमा फेरि साम्प्रदायिक झडप, ९ जना घाइते

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीको जहंगागीरपुरीमा साम्प्रदायिक झडप हुँदा ९ जना घाइते भएका छन् । शनिबार साझँ हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्रामा उक्त झडप सुरु भएको स्थानीय संचार माध्यमहरुले जनाएका छ्न् । शोभा यात्रालाई अगाडि बढाउने क्रममा एक समुहले ढुङ्गा र सिसाको खाली बोत्तलहरु प्रहार गरी यात्रा भाड्न खोजेपछि झडप सुरु भएको प्रहरीले जनाएको […]

सम्बन्धित सामग्री