जनप्रतिनिधिको तलबमा बर्सेनि साढे तीन अर्ब

काठमाडौं : स्थानीय तहका जनप्रतिनिधिको तलब शीर्षकमा राज्यकोषबाट बर्सेनि कम्तीमा दुई अर्ब ८६ करोड ३५ लाख खर्च हुने गरेको छ।  यो रकम स्थानीय तहका प्रमुख–उपप्रमुख, वडाध्यक्ष र कार्यपालिका सदस्यको तलब तथा पारिश्रमिकमा मात्रै रहेको समाचार नयाँ पत्रिका दैनिकमा छ । यस उनीहरुले विभिन्न शीर्षकमा लिने भत्ता र सुविधा जोडिएको...