बिमा कर्मचारी पीडित किसानलाई नभेटी फर्किए

बारा- बाराको निजगढ नगरपालिकामा हावाहुरीले क्षति पुगेको केराको विवरण संकलन गर्न भनेर आएका बिमा कम्पनीका कर्मचारीहरू विवरण नलिई काठमाडौं फर्किने तयारी गरेपछि निजगढका पीडित किसान चिन्तित बनेका छन् । केरा बिमा गरेका किसानको क्षति पुगेको केराको विवरण संकलन गर्न भनेर हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड काठमाडौं र सिमरा शाखाबाट खटिएका कर्मचारीहरूले केही किसानहरूलाई मात्र भेटेर […]

सम्बन्धित सामग्री

मेटलाइफ नेपालको बिमा सचेतना कार्यक्रम

मेटलाइफ नेपालले ललितपुरमा आफ्नो २१औं वार्षिकोत्सवको अवसरमा बिमा सचेतना वाकाथनको आयोजना गरेको छ । शनिबार भएको यस ४.५ किलोमिटरको वाकाथनमा मेटलाइफका ३०० भन्दा बढी कर्मचारी र बिमा अभिकर्ताहरुले सहभागिता जनाएका थिए । कार्यक्रमको मुख्य उद्देश्य सुरक्षित भविष्यको विकासका लागि समाजमा बिमा सचेतना फैलाउनु रहेको कम्पनीले जनाएको छ । मेटलाइफका सञ्चालन प्रमुख देवकिशोर लालले कार्यक्रमको औपचारिक […]

स्वास्थ्य बिमा बोर्डले माग्यो कर्मचारी(सूचनासहित)

काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले कर्मचारी माग गरेको छ । करार सेवामा जनशक्ति भर्ना गर्न बोर्डले हेल्थ इकोनोमिक्स, मेडिकल अधिकृत, हेल्प इकोनोमिक्स, आइटी डेभलपर, चार्टर एकाउन्टेन्ट, नर्सिङ अधिकृत, फार्मेसी अधिकृत, ल्याब टेक्नोलोविस्ट, जनस्वास्थ्य अधिकृत, स्वास्थ्य शिक्षा अधिकृत, एकच्यूरियन अधिकृत र सूचना प्रविधि सहायक पदमा दरखास्त आह्वान गरेको हो । इच्छुक उम्मेदवारले ७ दिनभित्र आवेदन दिन […]

राष्ट्रिय बिमा कम्पनी डुबाउन जिम्मेवार कर्मचारी देखि युनीयनका केही यसरी लागे

काठमाडौं, १६ भाद्र । सरकारी संस्थाहरु कसरी धराशाही बनाइन्छ भन्ने उदाहरण बन्न लागेको छ राष्ट्रिय बिमा कम्पनी । कम्पनीका जिम्मेवार कर्मचारी र युनीयनका केही व्यक्तिहरु मिलेर निजी कम्पनीलाई हित हुने गरी गतिविधिमा संलग्न पाइएका छन् । कम्पनीलाई प्राप्त बिमा व्यवसायमा अवरोध गर्ने र केही निजी कम्पनीलाई फाइदा पुर्याउने गरी एउटा गिरोह नै सक्रिय छ । […]

मर्जर अघि कर्मचारी व्यवस्थापनको योजना माग्न बिमा समितिलाई आग्रह

काठमाडौँ । बिमा कम्पनीका कर्मचारीहरूले मर्जर वा प्राप्तिको सैद्धान्तिक स्वीकृति दिनु पूर्व कर्मचारीको पद, तह र सेवा सुविधा लगायतको योजना माग्नुपर्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । नेपाल वित्तीय संस्था कर्मचारी सङ्घले विज्ञप्ति जारी गर्दै मर्जर अघि कर्मचारी व्यवस्थापनको योजना माग्न बिमा समितिलाई आग्रह गरेको हो । सङ्घले मर्जर वा प्राप्तिमा जाने कम्पनीले त्यस्तो खाका पेस […]

कर्णाली प्रतिष्ठानका ३५६ कर्मचारी र विद्यार्थीको स्वास्थ्य बिमा

जुम्ला-कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत ३ सय ५६ जना कर्मचारी र विद्यार्थीको एकमुष्ट स्वास्थ्य बिमा गरिएको छ । कर्मचारीले पाउने मासिक पारिश्रमिकको ०.५ प्रतिशत रकम कटाई प्रतिष्ठानमा कार्यरत ३ सय ५६ कर्मचारी विद्यार्थीहरुको स्वास्थ्य बिमा गरिएको हो ।पाँच जना परिवारको स्वास्थ्य बिमाका लागि लाग्ने ३ हजार ५ सय शुल्क मध्ये २ हजार […]

सक्रिय हुन थाल्यो बिमा समिति : नेपाल प्राइम लाइफ र नेपाल लाइफलाई कारबाही

बिमा ऐनविपरीत काम गरेको भन्दै बिमा समितिले दुईवटा जीवन बिमा कम्पनीलाई कारबाही गरेको छ । समितिले आइतबार प्राइम लाइफ इन्स्योरेन्सलाई कारबाहीस्वरूप १० हजार रुपैयाँ जरिवाना गरेको छ । कम्पनीले कर्मचारी...

प्राइम लाइफमा नक्कली कर्मचारी देखाएर ३ करोड अनियमितता

१३ पुस, काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्समा नक्कली कर्मचारी देखाएर करोडौं रकम अनियमितता गरेको पाइएको छ । बिमा कम्पनीहरुको नियामक निकाय बिमा समितिले अनुगमनका क्रममा नक्कली कर्मचारी नियुक्त गरेर ३ करोड रुपैयाँ भन्दा धेरै अनियमितता गरेको फेला पारेको हो । प्राइम लाइफ इन्स्योरेन्सले २९ जना कर्मचारी नियुक्त गरेको भनिए पनि त्यो सबै फर्जी कागजात बनाइएर […]

राष्ट्रिय बिमा कम्पनीमा रोजगारीको अवसर,व्यवस्थापकसहित २४ कर्मचारी माग

काठमाडौँ । राष्ट्रिय बिमा कम्पनीले विभिन्न पदहरूका लागि २४ जना कर्मचारी माग गरेको छ । राष्ट्रिय बिमा कम्पनी र उक्त कम्पनीअन्तर्गतको निकायमा रहेका पदहरूमा कम्पनीको कर्मचारी सेवा, सर्त र विनियमावली–२०७४ (पहिलो संशोधन–२०७८) अनुसार पदपूर्ति गर्न आज (शुक्रबार) सूचना प्रकाशित गरिएको छ । कम्पनीले व्यवस्थापकमा एक, सह व्यवस्थापकमा खुला एक र मधेसी एक गरी दुई, नायब […]

स्वास्थ्य बिमा बोर्डले माग्यो पाँचौ तहका ४४ जना कर्मचारी

स्वास्थ्य बिमा बोर्डले पाँचौ तहका ४४ जना कर्मचारी करारमा नियुक्त गर्ने भएको छ। बोर्डले सूचना जारी गर्दै दरखास्त आह्वान गरेको छ।