चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो, तर बालबालिका र युवाहरूलाई दिइने शिक्षा र उनीहरूले पाइरहेका रोजगारीबीच तालमेल नभएकाले यसको भविष्य अन्धकार देखिन्छ। फाइनान्सियल पोष्टको रिपोर्ट अनुसार चीनमा अध्ययन महँगो छ । आर्थिक रूपमा कमजोर पृष्ठभूमिका बालबालिका र युवाहरू उच्च शिक्षा पाठ्यक्रममा भर्ना हुन बाध्य भए पनि बढ्दो दबाबका कारण लामो समयसम्म त्यसलाई निरन्तरता दिन नसक्ने […]