काठमाडौं । राप्रपा नेपाल रामेछाप-काठमाडौं सम्पर्क समाज गठन भएको छ । शुक्रबार मदन भुजेलको अध्यक्षतामा २१ सदस्यीय रहेको कमिटीमा उपाध्यक्ष पूर्ण बहादुर माझी र सचिवमा चन्द्र माझी रहेका छन् । राप्रपा नेपालका महामन्त्री भाष्कर भद्राको प्रमुख आतिथ्यतामा भएको भएको कार्यक्रममा पार्टीका अर्का महामन्त्री राजाराम बर्तौला, सहायम महामन्त्री एवम् मजदुर संगठनका अध्यक्ष हिक्मतजङ्ग भण्डारी, बागमती प्रदेशका […]