मंसिर १ देखि ५ गतेसम्म त्रिविका सबै क्याम्पसमा बिदा

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले मंसिर १ गतेदेखि ५ गतेसम्म सबै क्याम्पस तथा कार्यालयमा बिदा दिने निर्णय गरेको छ।त्रिविले शुक्रबार एक सूचना जारी गर्दै आसन्न निर्वाचनका कारण बिदा दिने निर्णय भएको जनाएको हो।निर्वाचनका लागि मतदान केन्द्र राखिएका कतिपय क्याम्पस/कार्यालयका कर्मचारीहरू निर्वाचनमा खटिएका र मत गणना केन्द्र समेत राखिएकाले बिदा दिने निर्णय भएको त्रिविले जनाएको छ।मंसिर ४ मा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन हुँदै छ।

सम्बन्धित सामग्री

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

१७ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका लागि आवेदन माग गरेको छ । क्याम्पस प्रमुख छनोट समितिले आज सूचना जारी गरी काठमाडौं उपत्यकाका तीन सहित ११ क्याम्पसका लागि क्याम्पस प्रमुख पदमा …

त्रिविका आङ्गिक क्याम्पसमा विद्यार्थी दोब्बरले वृद्धि - Nepal Japan

त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस वीरेन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थीको सङ्ख्या दोब्बर वृ

भक्तपुर क्याम्पसमा विवाद : नयाँ क्याम्पस चिफको कुर्सी र नेमप्लेट रुखमा

२५ जेठ, काठमाडौं । त्रिविका क्याम्पसहरुमा नियुक्ति विवादका घटना नयाँ होइनन्, तर भक्तपुर क्याम्पसमा नयाँ क्याम्पस प्रमुख नियुक्ति विवाद भने जेलिंदै गएको छ । भक्तपुर क्याम्पसका क्याम्पस प्रमुख डा. कृष्णप्रसाद पोखरेलले गत चैत ३० गते अनिवार्य अवकाश पाएका थिए । तत्कालीन क्याम्पस प्रमुखको अनिवार्य अवकाशपश्चात् त्रिविले तत्काल नयाँ क्याम्पस प्रमुख नियुक्त गर्न सकेन । त्यसपछि […]

आठ जना विद्यार्थीबाट सुरु भएको सरस्वती क्याम्पसमा साढे पाँच हजार विद्यार्थी

१० पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस सरस्वती बहुमुखी क्याम्पसले ६४ औं वार्षिकोत्सव मनाएको छ । क्याम्पस २०१६ साल पुस १० गते स्थापना भएको थियो। आठ जना विद्यार्थी भर्ना गरेर सुरु भएको सरस्वती क्याम्पसमा अहिले साढे पाँच हजार विद्यार्थी अधययनरत रहेको क्याम्पसले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि संस्थापक क्याम्पस प्रमुख तथा त्रिविका पूर्वउपकुलपति […]

निर्वाचनका कारण त्रिविका क्याम्पस र कार्यालय तीन दिन बन्द

काठमाडौं । आगामी मंसिर १ देखि ५ गतेसम्म त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पस बन्द हुने भएका छन् । त्रिवि रजिष्ट्रारको कार्यालयले शुक्रबार एक सूचना निकाल्दै अधिकांश क्याम्पसमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र राखिएकाले आगामी मंसिर १, २ र ५ गते विश्वविद्यालयका सबै क्याम्पस र कार्यालय बन्द हुने जनाएको हो । त्रिविका अधिकांश क्याम्पसमा […]

निर्वाचनका कारण तीन दिन त्रिविका क्याम्पस र कार्यालयमा बिदा

आगामी मङ्सिर १ देखि ५ गतेसम्म त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पस बन्द हुने भएका छन् । त्रिवि रजिष्ट्रारको कार्यालयले शुक्रबार एक सूचना निकाल्दै अधिकांश क्याम्पसमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र राखिएकाले आगामी मङ्सिर १, २ र ५ गते विश्वविद्यालयका सबै क्याम्पस र कार्यालय बन्द हुने जनाएको हो ।त्रिविका अधिकांश क्याम्पसमा मतदान केन्द्र राखिएको, त्रिविका प्राध्यापक तथा कर्मचारी निर्वाचनमा खटिएको र केही क्याम्पसमा मतगणना गर्ने केन्द्रसमेत राखिएको हुँदा ती दिन बिदा दिने

निर्वाचनका कारण तीन दिन त्रिविका क्याम्पस र कार्यालयमा बिदा

काठमाडौँ – आगामी मङ्सिर १ देखि ५ गतेसम्म त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पस बन्द हुने भएका छन् । त्रिवि रजिष्ट्रारको कार्यालयले आज एक सूचना निकाल्दै अधिकांश क्याम्पसमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र राखिएकाले आगामी मङ्सिर १, २ र ५ गते विश्वविद्यालयका सबै क्याम्पस र कार्यालय बन्द हुने जनाएको हो । त्रिविका अधिकांश क्याम्पसमा […]

त्रिविका क्याम्पसमा वैशाख २२ गतेदेखि २३ दिनसम्म बिदा

काठमाण्डाै - त्रिभुवन विश्वविद्यालयले यही २२ गतेदेखि  जेठ १३ गतेसम्म चालु शैक्षिक सत्रको वर्षे बिदा दिने जनाएको छ । त्रिवि कार्यकारी परिषद्को बैठकले वर्षे बिदाका सम्बन्धमा  सत्रान्त बिदा अर्थात सेमेस्टर सकिएपछि बिदा दिइने क्याम्पसहरुको हकमा सम्बन्धित अध्ययन संस्थानबाट नै बिदाबारे निर्णय गर्न सक्ने जनाएको छ । अरु क्याम्पस, विभाग र स्कुलहरुको हकमा भने आउने २२ गतेदेखि जेठ १३ गतेसम्म २३ दिन वर्षे बिदा दिने निर्णय गरेको विश्वविद्यालयले सूचनामार्फत जानकारी दिएको छ । यो समयमा विद्यार्थीहरुको परीक्षा चल...

त्रिविका आंशिक प्राध्यापक आन्दोलनमा, ज्याला समान हुनुपर्ने माग

१७ फागुन, वीरगञ्ज । ‘समान कामको समान ज्याला’ पाउनुपर्ने माग गर्दै त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा पढाउने आंशिक प्राध्यापकहरु आन्दोलनमा उत्रिएका छन् । नेपाल आंशिक प्राध्यापक संघ केन्द्रीय संघर्ष समितिको आह्वानमा त्रिवि तथा देशभरका आंगिक क्याम्पसमा कार्यरत आंशिक प्राध्यापकहरु आन्दोलित भएका हुन् । उनीहरुले मंगलबारदेखि त्रिवि तथा सबै आंगिक क्याम्पसहरुको क्याम्पस प्रमुख, प्रशासन र लेखा शाखामा अनिश्चितकालिन […]

त्रिविका क्याम्पसमा भौतिक रूपमा कक्षा सञ्चालन हुने

त्रिभुवन विश्वविद्यालयले भौतिक उपस्थितिमा कक्षा सञ्चालनको व्यवस्था गर्न आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरूलाई आग्रह गरेको छ । त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाले सूचना जारी गरी अहिले अनलाइन कक्षा सञ्चालन गरिरहेका सबै क्याम्पस,...