नागरिकता विधेयकबारे भ्रम फैलाइयो : बिडारी

१२ असोज, काठमाडौं । राष्ट्रिय सभाका पूर्वसदस्य एवम् वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले भारतीय र तिब्बती मूलका नागरिकले नेपाली नागरिकता पाउन लागेको भ्रम फैलाइएको बताएका छन् । मंगलबार माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको विद्रोही पक्षले आयोजना गरेको ‘नागरिकता विधेयक : भ्रम र यथार्थ’ सम्बन्धी अन्तरक्रियामा मुख्य वक्ता रहेका बिडारीले नागरिकता विधेयक राष्ट्रहित विपरीत नभएको तर्क गरेका […]

सम्बन्धित सामग्री

नागरिकता विधेयकमा भ्रम फैलाइयो, यथार्थ नबुझी कसैको पछि नलागौं : कांग्रेस

नेपाली कांग्रेसले नागरिकता विधेयकका सम्बन्धमा नागरिकमा भ्रम सिर्जना गरिएको भन्दै यथार्थ नबुझी भ्रमपूर्ण समाचारको पछि नलाग्न आग्रह गरेको छ । कांग्रेस संसदीय दलले नागरिकता विधेयक २०७९ सम्बन्धी आएका भ्रमबारे यथार्थ उल्लेख गर्दै विधेयकमा प्रचारमा आएजस्तो विवादित विषय नरहेको स्पष्ट पारेको छ ।