नेपाली कांग्रेसले नागरिकता विधेयकका सम्बन्धमा नागरिकमा भ्रम सिर्जना गरिएको भन्दै यथार्थ नबुझी भ्रमपूर्ण समाचारको पछि नलाग्न आग्रह गरेको छ । कांग्रेस संसदीय दलले नागरिकता विधेयक २०७९ सम्बन्धी आएका भ्रमबारे यथार्थ उल्लेख गर्दै विधेयकमा प्रचारमा आएजस्तो विवादित विषय नरहेको स्पष्ट पारेको छ ।