एन्फा जिल्ला निर्वाचन – बिहीबार ६ जिल्लामा को–को ?

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय निर्वाचनका लागि अहिले जिल्ला फुटबल संघको निर्वाचन धमाधम भइरहेको छ । बिहीबार ६ जिल्ला फुटबल संघले नयाँ नेतृत्व पाएको छ । सुनसरीबाट नबिन राई, सप्तरीबाट राजकुमार परियार, संखुवासभाबाट भरत घिमिरे, बाराबाट रामचन्द्र लामा, नवलपरासीबाट धन प्रसाद गुरुङ र ललिपुरबाट पुरुषोत्तम थापाको नेतृत्वमा नयाँ कार्यसमिति […]

सम्बन्धित सामग्री

समानुपातिक तर्फका मतपत्र सबै जिल्लामा पुग्यो

निर्वाचन आयोगले समानुपातिक तर्फको मतपत्र सम्पूर्ण जिल्लामा पुर्याएको छ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा मतपत्र पुर्याइएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।   यस्तै निर्वाचनका लागि चाहिने ६० प्रकारका निर्वाचन सामग्रीहरू ६५ जिल्लामा पुर्याइएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फको मतपत्र छपाइको काम ६० प्रतिशत सकिएको अर्यालले बताए । छापिएको मतपत्र ढुवानीको काम पनि सुरु गर्न लागिएको छ । आयोगले छिट्टै

अनलाइन मतदाता नामावली भर्ने कार्य थप पाँच जिल्लामा

काठमाडौं, साउन ४ । निर्वाचन आयोगले काठमाडौं उपत्यकाबाट सुरु गरेको अनलाइन मतदाता नामावली फारम भर्ने व्यवस्था थप पाँच जिल्लामा विस्तार गरेको छ । आयोगले नमुनाका रूपमा सुरु गरेको सो कार्य आजदेखि काठमाडौं, ललितपुर र भक्तपुरका अतिरिक्त काभ्रेपलाञ्चोक, चितवन, कास्की, मोरङ र झापा गरी थप पाँच जिल्ला निर्वाचन कार्यालयबाट समेत भर्न सक्ने व्यवस्था गरिएको आयोगका प्रवक्त […]

अनलाइन मतदाता नामावली भर्ने कार्य थप पाँच जिल्लामा

निर्वाचन आयोगले काठमाडौं उपत्यकाबाट सुरु गरेको अनलाइन मतदाता नामावली फारम भर्ने व्यवस्था थप पाँच जिल्लामा विस्तार गरेको छ ।आयोगले नमुनाका रूपमा सुरु गरेको सो कार्य आजदेखि काठमाडौं, ललितपुर र भक्तपुरका अतिरिक्त काभ्रेपलाञ्चोक, चितवन, कास्की, मोरङ र झापा गरी थप पाँच जिल्ला निर्वाचन कार्यालयबाट समेत भर्न सक्ने व्यवस्था गरिएको आयोगका प्रवक्त शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।अनलाइनबाट फाराम भर्नेको हकमा अनलाइन फाराम छनोट गरेको जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, चितवन, कास्की, मोर

अनलाइनबाट मतदाता नामावली संकलन थप पाँच जिल्लामा, कुन कुन थपिए?

काठमाडौंः निर्वाचन आयोगले काठमाडौँ उपत्यकाबाट सुरु गरेको अनलाइन मतदाता नामावली फारम भर्ने व्यवस्था थप पाँच जिल्लामा विस्तार गरेको छ। आयोगले नमूनाका रूपमा सुरु गरेको सो कार्य मंगलबारदेखि काठमाडौँ, ललितपुर र भक्तपुरका अतिरिक्त काभ्रेपलाञ्चोक, चितवन, कास्की, मोरङ र झापा गरी थप पाँच जिल्ला निर्वाचन कार्यालयबाट समेत भर्न सक्ने व्यवस्था गरिएको आयोगका…

ओखलढुंगा अपडेट : १२ बजेसम्म जिल्लामा ३३ प्रतिशत मत खस्यो

काठमाडौं : ओखलढुंगाको सबै स्थानीय तहमा ३३ प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन अधिकारी प्रेम न्यौपानेले आज १२ : १५ बजे सम्ममा ३३ प्रतिशत मत खसेको जानकारी दिए।‘अहिलेसम्म यहाँको सबै स्थानीय तहको अपडेट गर्दा ३३ प्रतिशत मत खसेको पाइयो,चम्पादेवी गाउँपालिकाको मिश्र भञ्ज्याङ भन्ने मतदान केन्द्रमा झडप भएको थियो,अहिले मतदान सुरु भइसकेको छ,यी बाहेक अरू सबै ठाउँमा शान्तिपूर्ण मतदान भइरहेको छ।’उनका अनुसार जिल्लामा एक लाख १७ हजार मतदाता छन्। मतदान बेलुका ५ बजेसम्म हुनेछ। जिल्लामा एक नगरपालिका

डोटीमा निर्वाचनको तयारी पूरा, एक लाख २३ हजार ५५३ मतदाता

डोटी । स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीसहित कर्मचारी सम्बन्धित क्षेत्रमा पठाइसकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा कूल एक लाख २३ हजार ५५३ जनाले मतदान गर्न पाउने छन् । जिल्ला निर्वाचन कार्यालय डोटीका अनुसार जिल्लामा ६५ हजार २७१ महिला तथा ५८ हजार २८२ पुरुष रहेका […]

कर्णालीका सबै जिल्लामा पुग्यो निर्वाचन सामग्री

कर्णालीका १० वटै जिल्लामा मतपत्रसहितका निर्वाचन सामग्री ढुवानी गरिएको छ । यहाँका हुम्ला, डोल्पा र मुगुमा नेपाली सेनाको हेलिकोप्टर तथा बाँकी जिल्लामा गाडीमार्फत पठाइएको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ । निर्वाचन आयोगले कर्णालीमा करिब ११ लाख मतपत्र पठाएको छ । प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी निर्मला देवकोटाले मतपत्र लगायतका सामग्री जिल्ला निर्वाचन कार्यालयमा पठाइएको र सम्बन्धित स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको जानकारी दिए । जिल्ला निर्वाचन कार

३२ जिल्लामा काँग्रेस जिल्ला अधिवेशन

काठमाडौँ । काँग्रेसको १४औं अधिवेशनअन्तर्गत शुक्रबार एकभन्दा बढी निर्वाचन क्षेत्र भएका ३२ जिल्लामा जिल्ला अधिवेशन भएको छ। काठमाडौँको जिल्ला अधिवेशन भने राष्ट्रिय सभागृहको हल खाली नभएका कारण हुन सकेन। जिल्ला निर्वाचन अधिकृत नरहरि आचार्यका अनुसार काठमाडौँ जिल्ला कार्यसमितिको बैठक शुक्रबारदेखि नै सभागृहमा सुरु भएकाले जिल्ला अधिवेशन रोकिएको हो। काठमाडौँमा १० निर्वाचन क्षेत्र छन्। तीमध्ये ८ […]

काँग्रेसले ३८ जिल्लामा खटायो निर्वाचत अधिकृत

नेपाली काँग्रेसले १४औँ महाधिवेशनका लागि ३८ जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाएको छ ।

कांग्रेसको अधिवेशनका लागि ३८ जिल्लामा खटिए निर्वाचन प्रतिनिधि

काठमाडौँ– नेपाली कांग्रेसको अधिवेशनका लागि ३८ जिल्लामा निर्वाचन प्रतिनिधि खटिएका छन् । विहीबार निर्वाचन प्रतिनिधिहरुको अनुशिक्षण सकिएपछि उनीहरुलाई शुक्रबार जिल्ला खटाइएको कांग्रेस महाधिवेशन केन्द्रीय निर्वाचन समितिले जनाएको छ । विवाद भएका जिल्लाहरुलाई बाँकी राखेर दुर्गम तथा पहाडी जिल्लाहरुमा निर्वाचन प्रतिनिधिहरु शुक्रबार काठमाडौंबाट खटाइएको हो । जिल्ला, निर्वाचन क्षेत्र, स्थानीय तह र वडा अधिवेशनका लागि प्रतिनिधि […]