बालाजुमा बसले किच्दा दुई पैदलयात्रुको मृत्यु, चालकको खोजी हुँदै

काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित गङ्गा हल अगाडि आज बसको ठक्करबाट नुवाकोटका १८ वर्षीय विकास तामाङ र बालाजु सुकुम्बासी बस्तीकी ५० वर्षीया दुर्गामाया थापाको मृत्यु भएको हो ।

सम्बन्धित सामग्री

बसबाट ओ‌र्लने क्रममा यात्रुलाई किच्दा एकजनाकाे मृत्यु, दुईजना घाइते

दाङ- रुकुम-पश्चिममा बसबाट ओर्लने क्रममा बसले किच्दा एकजनाको मृत्यु भएको छ। जिल्लाको आठविसकोट नगरपालिकामा बसबाट ‌ओर्लने क्रममा बसले किच्दा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। शुक्रबार साँझ आठविसकोट नगरपालिका वडा नम्वर ११ को चिसापानीमा ना ३ ख ५२०७ नम्बरको रात्रि बसले किच्दा एक जनाको घटनास्थलमै मृत्यु भएको हो। आठविसकोट नगरपालिकाका नगर […]

पिकअपले किच्दा बालकको मृत्यु

इलामको सूर्याेदय नगरपालिका–४, अन्तुमा पिकअपले किच्दा डेढवर्षे बालकको मृत्यु भएको छ।

गुल्मीमा ट्र्याक्टरले किच्दा सहचालकको मृत्यु

रेसुङ्गा – गुल्मीमा ट्र्याक्टरले किच्दा सहचालकको मृत्यु भएको छ। जिल्लाको धुर्कोट गाउँपालिका–२ पिपलधारामा लु ४ त ७६५६ नम्बरको ट्र्याक्टरको बीच पाङ्ग्राले किच्दा सोही ठाउँका २२ वर्षीया सुवास परियारको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका हवल्दार नवीन भण्डारीले जानकारी दिए। खोलाबाट बालुवा बोकेर पिपलधारा जाँदै गरेको ट्र्याक्टरमा सवार परियार दिउँसो साढे चार बजे अचानक खस्दा […]

ट्र्याक्टरले किच्दा बालकको मृत्यु

काठमाडौँ,६ साउन । भोजपुर नगरपालिका–१२ छचौतारामा ट्र्याक्टरले किच्दा बालकको ज्यान गएको छ । बिहीबार साँझ सामान बोकेर सदरमुकामबाट गुम्बा जाँदै गरेको मे१त ७४४४ नंको ट्र्याक्टरले किच्दा पाँच वर्षीय नेन्साङ तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनापछि फरार रहेका चालकलाई गए राति नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजकुमार राईले जानकारी दिए । […]

ट्रयाक्टरले किच्दा बालकको मृत्यु

भोजपुर नगरपालिका–१२ छचौतारामा ट्रयाक्टरले किच्दा बालकको ज्यान गएको छ । बिहीबार साँझ सामान बोकेर सदरमुकामबाट गुम्बा जाँदै गरेको मे १ त ७४४४ नंको ट्रयाक्टरले किच्दा पाँच वर्षीय नेन्साङ तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।दुर्घटनापछि फरार रहेका चालकलाई गए राति नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजकुमार राईले जानकारी दिए । ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको उनले बताए । बालकको शवलाई परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

ट्र्याक्टरले किच्दा बालकको मृत्यु

भोजपुर : भोजपुर नगरपालिका–१२ छ चौतारामा ट्र्याक्टरले किच्दा बालकको मृत्यु भएको छ।बिहीबार साँझ सामान बोकेर सदरमुकामबाट गुम्बा जाँदै गरेको मे १ त ७४४४ को ट्र्याक्टरले किच्दा पाँच वर्षीय नेन्साङ तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।दुर्घटनापछि फरार चालकलाई गएराति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख राजकुमार राईले जानकारी दिए।घटनाबारे अनुसन्धान थालेको उनले बताए। बालकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुरमा राखिएको छ।

डोजरले किच्दा हुलाकी सडक आयोजनाका सुपरभाइजरको मृत्यु

डोजरले किच्दा कपिलवस्तुकाे महाराजगंज नगरपालिका– २ गैडाहावमा हुलाकी सडक आयोजनाका सुपरभाइजरको मृत्यु भएको छ।...

डोजरले लडाएको ढुंगाले गुडिरहेको जिपलाई किच्दा तीनजनाको मृत्यु

गुडिरहेको बोलेरो जिपलाई माथिबाट झरेको ढुंगाले किच्दा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । सडक निर्माण गर्दै गरेको डोजरले माथिबाट लडाएको ढुंगाले किच्दा ३५६९ नम्बरको बोलेरोमा सवार तीनजनाको मृत्यु भएको हो ।  मृत्यु हुनेमा...

ओखलढुंगामा ढुंगा पल्टिएर गुडिरहेको जीपलाई किच्दा तीनको मृत्यु, तीन घाइते

ओखलढुंगामा गुडिरहेको बोलेरो जीपलाई माथिबाट झरेको ढुंगाले किच्दा ३ जनाको घटनाथलमै मृत्यु भएको छ । सडक निर्माण गर्दै गरेको डोजरले माथिबाट झारेको ढुंगाले किच्दा ३५६९ नंबरको बोलेरोमा सवार ३ जनाको...

ट्रकले किच्दा एक जनाको मृत्यु, स्थानीयद्वारा सडक अवरुद्ध

कोशी राजमार्ग अन्तर्गत इटहरी वडा नं. ४ को हलगढामा शुक्रबार बिहान ट्रकले किच्दा एक जनाको मृत्यु भएको छ।...