डोजरले लडाएको ढुंगाले गुडिरहेको जिपलाई किच्दा तीनजनाको मृत्यु
गुडिरहेको बोलेरो जिपलाई माथिबाट झरेको ढुंगाले किच्दा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । सडक निर्माण गर्दै गरेको डोजरले माथिबाट लडाएको ढुंगाले किच्दा ३५६९ नम्बरको बोलेरोमा सवार तीनजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा...