एमाले मधेश प्रदेश अधिवेशन चैतमा

नेकपा (एमाले) को मधेश प्रदेश अधिवेशन आउँदो चैत महिनामा हुनेभएको छ । बुधबार धनुषाको ढल्केवरमा एमाले मधेश प्रदेश कमिटीको सचिवालय बैठकले प्रदेश अधिवेशन चैत महिनामा सम्पन्न गर्ने निर्णय गरेको हो ।

सम्बन्धित सामग्री

एमाले मधेश प्रदेश अधिवेशन : सहमतिको प्रयास जारी

नेकपा (एमाले) मधेश प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयास भइरहेको छ । निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत टिकाध्वज खड्काका अनुसार पार्टीको पदाधिकारीमा एकल उम्मेदवारी परेको छ । अध्यक्षमा सिरहाका चन्देश्वर मण्डल, उपाध्यक्षमा विचारी राउत यादव (पर्सा), सचिवमा मनोज पौडेल (बारा), सहसचिव (महिला) मा आरती भण्डारी (रौतहट) र सहसचिव पुरुषतर्फ मोहम्मद कैस (धनुषा) को …

एमाले मधेश प्रदेश अधिवेशन : सहमतिको प्रयास जारी

जनकपुरधाम – नेकपा (एमाले) मधेश प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयास भइरहेको छ । निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत टिकाध्वज खड्काका अनुसार पार्टीको पदाधिकारीमा एकल उम्मेदवारी परेको छ । अध्यक्षमा सिरहाका चन्देश्वर मण्डल, उपाध्यक्षमा विचारी राउत यादव ९पर्सा०, सचिवमा मनोज पौडेल (बारा), सहसचिव (महिला) मा आरती भण्डारी (रौतहट) र सहसचिव पुरुषतर्फ मोहम्मद कैस […]

एमाले मधेश प्रदेश अधिवेशन: रघुवीरको अडानले सहमतिमा नेतृत्त्व चयन गर्न सकस

जनकपुरधामास्थित महेन्द्रनरायण निधि मिथिला सांस्कृतिक केन्द्रमा बिहान ११ बजेबाट बन्दसत्र सुरु भएको हो।...

आज एमाले मधेश प्रदेश अधिवेशन

जनकपुरधाम- नेकपा एमाले मधेश प्रदेशको अधिवेशन आजदेखि यहाँ सुरु हुँदैछ । नयाँ कार्यसमिति चयनका लागि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीका प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी दिए । उनले एक हजार २७ जना प्रतिनिधि छनोट भइसकेका, कार्यक्रम स्थल व्यवस्थापन, अतिथि र पाहुनाको आवासलगायत अत्यावश्यक सबै ...