काठमाडौं । साना तथा मझौला उद्योगहरुलाई सहुलियतपूर्ण कर्जा तथा आवश्यक परामर्श सेवा उपलब्ध गराउने सम्बन्धमा मेगा बैंक नेपाल, मेगा क्यापिटल मार्केट्स, ज्वालामुखी गाँउपालिका र धादिङ्ग उद्योग वाणिज्य संघ बीच चौपक्षीय सम्झौता भएको छ ।जसमा मेगा क्यापिटल मार्केट्सले धादिङ उद्योग वाणिज्य संघसँगको सहकार्य तथा सिफारिसमा उद्यमी व्यवसायीह...