संघदेखि प्रदेशसम्मका सरकारको नेतृत्व आलोपालो हुन्छ: प्रधानमन्त्री

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिले अब लय पक्रिएको बताएका छन् । गोरखाको पन्थडिही-कटहरे-हर्मी-साहिलटार सडक स्तरोन्नति कार्यको शिलान्यास गर्दै उनले अब पुरानै गठबन्धन कायम भएकोले राजनीतिक स्थिरता र स्थायित्व कायम हुने बताए । सदनमा भएका झण्डै ११ वटा दलको विश्वासको मतसहित अब हामी सरकारलाई पूर्णता दिने प्रक्रियामा छौँ- प्रधानमन्त्री दाहालले भने । नेपाली काँग्रेस […] The post संघदेखि प्रदेशसम्मका सरकारको नेतृत्व आलोपालो हुन्छ: प्रधानमन्त्री appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

लुम्बिनी सरकारको नेतृत्व कांग्रेस-माओवादी आलोपालो गर्ने सहमति

१४ वैशाख, बुटवल । लुम्बिनीमा सरकारको नेतृत्व आलोपालो गर्ने नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सहमति भएको छ । माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले आधा आधा कार्यकाल आलोपालो सरकारको नेतृत्व गर्ने सहमति अनुसार सुरुमा नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरेको बताए । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक जन्मजय तिमिल्सेनाले आलोपालो सरकारको नेतृत्व […]

गण्डकी प्रदेश सरकारको नेतृत्व आलोपालो हुनसक्छ : नेता पाण्डे

गोरखा । नेपाली कांग्रेस गण्डकी प्रदेशसभाका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश सरकारको नेतृत्व आलोपालो हुनसक्ने बताउनुभएको छ । नेपाली कांग्रेस गोरखाले आज बिहान यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता पाण्डेले अन्य प्रदेशमा जस्तै गण्डकी प्रदेशमा पनि कांग्रेस र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्न सक्ने बताउनुभयो । “अहिले प्रदेश सरकारको नेतृत्व आलोपालो […]

मधेश सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छः खाँण

नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले सत्ता गठबन्धन दलहरूबीच मधेश प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको बताएका छन् ।

सत्ता गठबन्धनमा आलोपालो प्रधानमन्त्रीको सहमति !

काठमाडौं । सत्तारूढ गठबन्धनभित्र कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति यसअघि नै भइसकेको भए पनि पहिलो कार्यकाल को प्रधानमन्त्री बन्नेमा तीव्र विवाद देखिएको छ।निर्वाचनअघि नै सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको थियो । नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले सरकारको नेतृत्व (प्रधानमन्त्री) साढे दुई-दुई वर्ष पाउने […]

सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ : रेखा शर्मा

काठमाडौँ- नेकपा माओवादीकी नेतृ रेखा शर्माले सत्तारुढ गठबन्धनभित्र नयाँ सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको जानकारी दिएकी छन् । बुटवलमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले सत्तारुढ गठबन्धनले नै नयाँ सरकार बनाउने दाबी गर्दै सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको जानकारी दिएकी हुन् । दाङ क्षेत्र नम्बर २ बाट एमाले महासचिव शंकर पोखरेललाई पराजित गर्दै वियजी […]

नयाँ सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ : रेखा शर्मा

रुपन्देही ।   नेकपा माओवादीकी नेतृ रेखा शर्माले सत्तारुढ गठबन्धनभित्र नयाँ सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको जानकारी दिएकी छन् । बुटवलमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले सत्तारुढ गठबन्धनले नै नयाँ सरकार बनाउने दाबी गर्दै सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको जानकारी दिएकी हुन् । दाङ क्षेत्र नम्बर २ बाट एमाले महासचिव शंकर पोखरेललाई पराजित गर्दै […]

सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छैन : मुख्यमन्त्री राई

बिराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने अहिलेसम्म कुनै सहमति नभएको बताएका छन्।बुधबार प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेपछि प्रदेशसभा सचिवालयमा पत्रकारसँग कुराकानी गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन्।पाँचदलीय गठबन्धनले आलोपालो नेतृत्वका लागि सहमति गरे त्यो स्विकार्न तयार रहेको बताउँदै उनले अहिलेसम्म यो विषयमा केन्द्रमा कुनै सहमति नभएको प्रष्ट पारे।‘प्रदेश सरकारको नेतृत्व आधाआधा कार्यकाल हुने भन्ने विषयमा अहिलेसम्

मुख्यमन्त्रीमा आलोपालो हुनुपर्छ : नेता कोइराला

विराटनगर । प्रदेश १ सरकारमा आलोपालो नेतृत्व हुनुपर्ने नेपाली काँग्रेसले माग गरेको छ । संसदीय दलका नेता राजीव कोइरालाले सरकारको नेतृत्व आलोपालो हुनुपर्ने बताएका हुन् । आज आइतबार विश्वासको मतका लागि सभामुखले प्रदेशसभा बैठक बोलाएका छन् । फ्लोर क्रस गर्ने सूचना पाएपछि काँग्रेसले बैठक रोक्न निवेदन दिएको छ । एमालेले पनि कात्तिक १५ गतेसम्म बैठक […]

लुम्बिनी प्रदेशको नेतृत्व आलोपालो गर्छौं : कांग्रेस संसदीय दलका नेता कनौडिया

लुम्बिनी प्रदेशको कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले प्रदेशमा आलोपालो नेतृत्व गर्ने बताएका छन् ।  शंकर पोखरेलले राजीनामा दिएसँगै उनले प्रदेशमा माओवादी र कांग्रेसबीच आलोपालो सरकार चलाउने सहमति भएको बताएका हुन् ।  ‘मन्त्रालय बाँडफाँटका विषयमा केही सहमति भएको छैन,’ उनले भने, ‘सरकार भने आलोपालो चलाउने सहमति भएको छ ।’ मुख्यमन्त्री शंकर पोखरेलले आज राजीनामा दिएका छन् ।  यो पनि पढ्नुहोस् लुम्बिनीमा नयाँ सरकार नबन्दै ‘पावर शेयरिङ’

लुम्बिनीमा कांग्रेस र माओवादी केन्द्रबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति

बुटवल– लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ। कांग्रेस र माओवादीबीच आलोपालो नेतृत्व गर्ने सहमति भएको कांग्रेस संसदीय दलका नेता विरेन्द्र कानोडियाले जानकारी दिए। उनका अनुसार माओवादीसँग आलोपालो नेतृत्व गर्ने सहमतिअनुसार आगामी फागुन २ गतेसम्म माओवादीका दल नेता कुलप्रसाद केसीले नेतृत्व गर्नेछन्। त्यसपछि कांग्रेस दल नेता विरेन्द्र कानोडियाले […]