काठमाडौं । चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु हिँड्ने रुटमा सार्वजनिक सवारी साधनदेखि एम्बुलेन्ससम्म चलाउन रोक लगाइएपछि निर्देशक तथा अभिनेता निश्चल बस्नेतले आक्रोश व्यक्त गरेको छन । आफ्नो सामाजिक सञ्जालमार्फत भीआईपीका सवारीहरु आउँदा एम्बुलेन्सभित्र छटपटाई रहेको ज्यानसमेत दाउमा राखेको बस्नेतले सरकारको रवाफप्रति आक्रोश पोखेका हुन् । उनले लेखेका छन्, ‘कसैले ती भीआईपीलाई सुनाईदिनु […]