क्यूआर कोडसहितको लाइसेन्स जारी गर्ने सरकारको तयारी

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारले क्यूआर कोडसहितको चालक अनुमपतिपत्र (लाइसेन्स) जारी गर्ने तयारी गरेको बताएका छन् । प्रेस चौतारी नेपाल चितवन शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारले क्यूआर कोडसहितको लाइसेन्स जारी गर्ने तयारी गरिरहेको जानकारी दिएका हुन् । लाइसेन्स वितरणको जिम्मेवारी प्रदेश सरकारको रहेको भन्दै उनले हाल २० लाख […]

सम्बन्धित सामग्री

वाग्मती प्रदेशको बजेट बिहीबार पारित गर्ने सरकारको तयारी

हेटौंडाः वाग्मती प्रदेश सरकारले ल्याएको वार्षिक बजेटको मन्त्रालयगत छलफलमा उठेका प्रश्नमा विभागीय मन्त्रीले जवाफ दिने क्रम जारी छ। बुधबार ६ जना मन्त्रीले जवाफ दिएका छन्। भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल, वन तथा वातावरण मन्त्री मसिना खड्का, स्वास्थ्य मन्त्री उत्तम जोशी, पर्यटन उद्योग तथा सहकारी मन्त्री पुकार महर्जन, श्रम, रोजगार…

संसद् अधिवेशन अन्त्य नगरी अघि बढ्ने सरकारको तयारी

काठमाडौं, भदौ २४ । प्रतिनिधि सभाको कार्यकाल सकिन १० दिन मात्र बाँकी रहँदा सरकारले संसद्को जारी अधिवेशन अन्त्य नगरी अगाडि बढ्ने तयारी गरेको छ । प्रतिनिधि सभाको कार्यकाल आफैँ सकिने भएकोले अधिवेशन अन्त्यको औपचारिक घोषणा गर्न नपर्ने तर्क गर्दै सरकार अघि बढ्न लागेको स्रोतको दाबी छ । सरकारले अधिवेशन अन्त्य गर्ने विषयमा सभामुखसँग अहिलेसम्म कुनै […]

संसद् अधिवेशन अन्त्य नगरी अघि बढ्ने सरकारको तयारी

प्रतिनिधिसभाको कार्यकाल सकिन १० दिन बाँकी रहँदा सरकारले संसद्को जारी अधिवेशन अन्त्य नगरी अगाडि बढ्ने तयारी गरेको छ।...

नागरिकतासम्बन्धी कार्यविधि ल्याउने सरकारको तयारी

०७२ मा जारी संविधानअनुसार नागरिकता पाउने भए पनि कानुन नबनेकै कारण वञ्चितलाई स्कुल–कलेजमा भर्ना, बैंक खाता खोल्न तथा सवारीचालक अनुमतिपत्रसम्बन्धी सुविधा दिन कार्यविधि बनाइँदै संविधानले प्रत्याभूत गरेर पनि नागरिकतासम्बन्धी नयाँ ऐन...

बजेट अधिवेशनबाटै महत्वपूर्ण  विधेयक पारित गर्ने सरकारको तयारी

विधेयकमाथि प्रगतिविनै नवौँ र दशौँ अधिवेशन सकिए पनि संसद्को जारी ११औँ अधिवेशनमा महत्वपूर्ण विधेयक पारित गर्ने प्रयास सुरु भएको छ । ३ जेठबाट सुरु बजेट अधिवेशनमा बजेट पेस भएलगत्तै विधेयकमाथि पनि...

संसद् भवनमै मन्त्रिपरिषद् बैठक बस्ने, एमसीसीबारे छलफल जारी

काठमाडौं, १५ फागुन । प्रतिनिधिसभाको आजको पहिलो सेसनको बैठक सकिएलगत्तै मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । संसद् भवनमै मन्त्रिपरिषद् बैठक बस्ने तयारी भएको छ । अहिले केही बेरमा बस्ने मन्त्रिपरिषद् बैठकमा एमसीसी सम्बन्धि ११ बुँदे व्याख्यात्मक घोषणा अनुमोदन गर्ने जनाईएको छ । मन्त्रिपरिषद बैठकपछि आजै बस्ने संसद्को दोस्रो सेसनको बैठकमा एमस्ीिि पास गरिने सरकारको तयारी […]

कोभिडसम्बन्धी चार आदेश  जारी गर्ने सरकारको तयारी

कोभिड–१९ संक्रमणको रोकथामका लागि जारी प्रतिबन्धात्मक आदेशको १५ दिनपछि सरकारले पुनरालोकन गर्ने तयारी गरेको छ । काठमाडौं उपत्यकामा ठूला सवारीसाधनमा जोरबिजोर हटाउनेदेखि परीक्षा सञ्चालनको अनुमतिलगायतका चारवटा आदेशबारे कोभिड–१९ संकट व्यवस्थापन समन्वय...

विद्यालय बन्द गरेर विद्यार्थीलाई खोप लगाउने सरकारको तयारी

कोरोना संक्रमण बढेपछि पुस २७ देखि माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको सरकारले विदाको अवधिमा १२ देखि १७ बर्ष उमेर समूहका विद्यार्थीहरुलाई कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम रहेकाले जनाएको छ । सोमबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले प्रेश विज्ञप्ति जारी गर्दै  विदाको उक्त अवधिमा विद्यार्थीहरुलाई सवै स्थानीय तहमा रहेका स्वास्थ्य चौकीमार्फत खोप लगाउन अविभावकहरुसँग अनुरोध गरेको छ । ‘विदाको उक्त अवधिमा १२ देखि १७ बर्ष उमेर समुहका विद्यार्थीहरुलाई सवै स्थानीय तहमा

संसद अधिवेशन अन्त्य गर्ने सरकारको तयारी

काठमाडौं । प्रमुख प्रतिपक्षको विरोधकाबीच संसद चलाउनुभन्दा अधिवेशन अन्त्य गर्न उपयुक्त हुने ठान्दै सरकारले जारी संसदको अधिवेशन अन्त्य गर्ने तयारी थालेको छ । यसका लागि कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनौपचारिक रुपमा सभामुखसँग छलफलसमेत गरेका छन् ।कानुन मन्त्रालय स्रोतका अनुसार संसदमा पेश भएका केही विधेयकहरु फिर्ता लिने र अधिवेशन अन्त्य गर्ने तयारीस्वरुप मन्त्री खड्काले सभामुखसँग कुराकानी सुरु गरेका हुन् । विधेयकहरु फिर्ता गर्न मन्त्रालयका अधिकारी र संसद सचिवालयबीच पनि कुराकानी भइरहेको बुझिए

कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि यस्तो छ सरकारको तयारी

काठमाडौं । सरकारले कोभिड १९ व्यवस्थापनका लागि लक्षित कार्ययोजना कार्यान्वयनमा आएको जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै लक्षित कार्ययोजना कार्यान्वयनमा आएको जनाएको हो । कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले समय समयमा गरेका निर्णय र प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २० गते राष्ट्रका नाममा सम्बोधनका क्रममा व्यक्त गर्नुभएका प्रतिवद्धताका आधारमा तयार गरिएको लक्षित कार्ययोजना कार्यान्वयनमा आएको विज्ञप्तिमा जनाइएको छ ।विज्ञप्तिमा कोरोना