माओवादी केन्द्रीय समिति आज सकिँदै, होला त पदाधिकारी चयन ?

काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज सकिने भएको छ। बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको नेता दिनानाथ शर्माले जानकारी दिए। आइतबारदेखि जारी बैठकमा हिजो केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका थिए। अध्यक्षको जवाफपछि पदाधिकारी,  स्थायी कमिटी, पोलिटब्युरो गठनका विषयमा छलफल हुने शर्माले बताए। उनका अनुसार त्यसअघि अहिले अध्यक्ष प्रचण्डको निवास खुमलटारमा पूर्व स्थायी कमिटीको बैठक बस्दैछ। बैठकले

सम्बन्धित सामग्री

माओवादी केन्द्रीय समिति बैठक सुरु

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सुरु भएको छ। बैठक राष्ट्रिय सभागृहमा सुरु भएको हो।बैठकमा पदाधिकारी चयन र संसदबाट पारित एमसिसी सम्झौताले पार्टी भित्र निम्त्याएको विवादका विषयमा छलफल गर्ने तयारी छ। पहिलो दिन आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले धारणा राख्ने बताइएको छ।आठौं महाधिवेशनपछि पहिलोपटक बसेको माओवादीको केन्द्रीय समिति बैठकले अध्यक्षमा प्रचण्डलाई पुनर्निर्वाचित गरेको थियो। माओवादी केन्द्रले अध्यक्ष चयन गरे पनि अन्य पदाधिकारी चयन गर्न बा