अघि बढ्यो नास्टको उपकुलपति नियुक्ति प्रक्रिया

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को उपकुलपति नियुक्ति प्रक्रिया अगाडि बढेको छ । करिब ६ महिनादेखि रिक्त रहेको नास्टको उपकुलपति नियुक्ति प्रक्रियालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अगाडि बढाएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान ऐन, २०४८ को दफा १९ को उपदफा (१क) बमोजिम उपकुलपति...

सम्बन्धित सामग्री

त्रिविको उपकुलपति नियुक्ति प्रक्रियामै छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रियामै रहेको स्पष्ट पार्नुभएको छ ।

रोकियो मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया

काठमाडौं : मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया रोकिएको छ।उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको आइतबारको बैठकले नियुक्ति प्रक्रिया स्थगित गर्ने निर्णय गरेको हो। समितिले सोमबार सार्वजनिक सूचना जारी गर्दै हाललाई दरखास्त आह्वानसम्बन्धी सम्पूर्ण प्रक्रिया स्थगन गरिएको जनाएको छ। गत माघ २६ गते सार्वजकि सूचना जारी गर्दै समितिले १० दिनको समय दिएर उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरेको थियो। १० दिनको समय सकिएर नियुक्ति प्र

मध्यपश्चिम तथा सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया स्थगित

६ फागुन, काठमाडौं । मध्यपश्चिमाञ्चल विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया स्थगित भएको छ । विश्वविद्यालय उपकुलपति छनोट तथा सिफारिस समितिको आइतबार बसेको बैठकले दुबै विश्वविद्यालयको उपकुलपतिका लागि जारी गरिएको दरखास्तसहित सबै प्रक्रिया रोक्ने निर्णय गरेको हो । समितिले गत २६ माघमा सूचना प्रकाशन गरेर उपकुलपतिमा दरखास्त आह्वान गरेको थियो । समितिले दरखास्त दिने […]

भागबन्डामा उपकुलपति नियुक्ति गर्न दिँदैनौं : महामन्त्री गगन थापा

कांग्रेस महामन्त्री गगन थापाले यस पटक त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति कुनै हालतमा भागबन्डाको आधारमा हुन नदिने बताएका छन् ।

आमचुनावको झल्को दिने उपकुलपति नियुक्ति

यतिसम्म भयो कि कुनै दलको भ्रातृ सङ्गठनको बिल्ला नभिरे विश्वविद्यालयमा जागिर पाउन करिब–करिब असम्भव नै भइसक्यो । बौद्धिक क्षमता र इमानदारीको कदर धेरै टाढाको कुरा बन्यो यहाँ ।

विवादित भएपछि त्रिविको उपकुलपति नियुक्ति प्रक्रिया रद्ध, अर्को सूचना निकालिने

२२ पुस, काठमाडौं। त्रिभूवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया रद्ध भएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले सूचना जारी गर्दै दरखास्त आह्वान रद्ध भएको जनाएको छ । समितिले यही पुस २० गते शुक्रबार सूचना जारी गर्दै उपकुलपतिका लागि दरखास्त आह्वान गरेको थियो । सूचनामा उल्लेख गरिएको प्रावधानबारे विवाद भएपछि […]

अति राजनीतीकरणले अस्तव्यस्त त्रिविलाई चाहिएको उपकुलपति कस्तो ?

सरकारले आफूनिकट व्यक्तिलाई उपकुलपति नियुक्ति गर्दा विश्वविद्यालय सधैँ पक्ष र विपक्षमा विभाजित हुने गरेको छ, जसका कारण विश्वविद्यालय राम्रोसँग चल्न सकेको छैन ।